थारू समाचार

रेशम चौधरीको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। कैलाली क्षेत्र नम्बर १ बाट नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी दर्ता भएको थियो। ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने...

थारूवान

गायक आरके थारूले आफ्नै ब्यान्ड बनाएका छन्। उनको ब्यान्डले पहिलोपटक चितवनको खिचरा महोत्सवमा आफ्नो प्रस्तुती दिँदैछ। उनले आरके थारू एन्ड संघाति ब्यान्ड सुरू गर्न लागेका हुन्। थारू सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका आरके थारूले थुप्रै हिट गीतहरू दिएका छन्। उनले थारू म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्। ब्यान्डका म्यानेजर...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी परेको छ। मनोनयन दर्ता बदर गर्नुपर्ने मागसहित उजुरी आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए। निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश...

थारूवान

नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। बर्दियाको दुवै क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै गौतमले असन्तुष्टिसमेत पोखेका छन्। उनले बर्दियामा थारू जनघनत्त्व भएकाले सन्तुलन मिलाउनुपर्ने भन्दै उनले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै टिकट फिर्ता दिएको उल्लेख गरेका छन्। ‘बर्दिया...

थारूवान

कारी महताे/चितवन खिचरा महोत्सवको प्रदर्शनीस्थलमा उभिएको एउटा काठको गाडा छ। त्यो गाडा केवल काठका चक्का, डाँडा र डोरीको संरचना मात्र होइन, त्यो थारू समाजको स्मृति हो, पसिना हो र इतिहास हो। गाडासँगै उभिएका छन् राप्ती नगरपालिका-६ निवासी विक्रम महतो, जसका हातले काठलाई बोल्न सिकाएका छन्। चितवनमा यस काठको गाडालाई...

थारूवान

बर्दियामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक ठाकुर बाबा नगरपालिका-५ का २१ वर्षीय सुशिलकुमार थारू र पछाडि सवार सोही वडाका २५ वर्षीय करण थारूको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते दुवै जनालाई जिल्ला अस्पताल गुलरियामा उपचारका लागि पुर्‍याइएको थियो। राति १० बजेतिर...

थारूवान

नेपाली कमन्युनिस्ट पार्टीले मोरङ ४ मा अमनलाल मोदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रभावशाली थारू नेता मोदीले संसदीय इतिहासमा चौथो जितका लागि उम्मेदवारी दिन लागेका हुन्। यसअघि उनी सोही क्षेत्रबाट तीनपटक निर्वाचित भइसकेका छन्। निवर्तमान सांसद मोदीले अघिल्लोपटक एमाले उम्मेदवार विनोदकुमार ढकाललाई पराजित गरेका थिए। मोदीले ३० हजार ६१२...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं थरुहट अभियन्ता सुरेन्द्र चौधरी भावी प्रधानमन्त्रीा उम्मेदवार बालेन्द्र शाह (बालेन)को ‘कोर टिम’ सहभागी हुने भएका छन्। बालेनको देशव्यापी चुनावी अभियानमा उनी कोर टिममा रहेर काम गर्नेछन्। काठमाडौंका मेयरबाट राजीनामा दिएर बालेनले जनकपुरबाट चुनावी अभियान थाल्ने तयारी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध...

थारूवान

खिचरा महोत्सवमा यूके ब्वाय उपनामले चिनिने उत्तम चौधरी दर्शकमाझ नयाँ पहिचानसहित उदाएका छन्। मञ्चमा गीत गाउँदै गर्दा हजारौँ दर्शकको भिडबाट “थारू समुदायमा दुर्गेसको उदय भएछ” भन्ने आवाज गुञ्जिएपछि उनलाई ‘थारू दुर्गेस’ उपनाम दिइएको हो। कपिलवस्तु निवासी उत्तम चौधरीको आत्मविश्वासी प्रस्तुति, स्टेज प्रेजेन्स र र्याप शैलीले दर्शकलाई चर्चित गायक दुर्गेस...

थारूवान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)काे बर्दियाबाट लालवीर चौधरी उम्मेदवार बन्ने भएका छन्। केही बेरअघि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको छलफलबाट बर्दियामा २ मा लालवीर चौधरीको उम्मेदवारी पक्का भएको हो। यसअघि स्वतन्त्र लडेका उनी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय...

थारूवान
1 3 4 5 6 7 239