थारू समाचार

ललितपुरमा चौथो सिजनाको थारू फुटसल प्रतियोगिता हुँदै

डाइनामाइट एफसीले चौथो संस्करणको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। असोज ७ गतेदेखि आयोजना हुने प्रतियोगितामा सहभागी हुन साउन २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ। इमाडोलस्थित फुटसल मैदानमा हुने प्रतियोगिताका विजेताले ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुनेले ४४ हजार ४४४, तेस्रो हुनेले रजिस्ट्रेशन फिवापतको रकम र चौथो...

थारूवान

कैलालीको धनगढी उपमहानगरपालिका-८ सेतो पुल नजिक गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार धनगढी ६ की २८ वर्षीय सम्झना चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकल चालक...

थारूवान

प्रधानमन्त्री बालेन्द्र शाहले आफू संघीयताविरोधी नभएको बताएका छन्। सिंहदरवारमा मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री बालेनले सपनामा पनि आफूलाई संघीयताविरोधी नसोच्न आग्रह गरेका हुन्। नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री शाहले संघीयताका विषयमा प्रष्टरूपमा आफ्नो विचार प्रस्तुत गरेको बताए। चितवन महाधिवेशनमा संघीयताका सम्बन्धमा आएका विषय सच्याउनुपर्ने प्रधानमन्त्रीको जोड रहेको नेता...

थारूवान

थारू भाषा, कला-संस्कृति तथा मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले थारू कलाकार सभा चितवनले ‘घोङ्ही-चिचर सांस्कृतिक साँझ-२०८३’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी साउन २३ गते सौराहास्थित सिसुवार चौरको विशाल सभाहलमा दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ। थारू कलाकार सभाका अध्यक्ष हिरा चौधरीका अनुसार पछिल्ला...

थारूवान

प्राचीन थारू गुरौहरूले पुस्तौंदेखि प्रयोग गर्दै आएको जडीबुटी संरक्षण, प्रवर्द्धन तथा त्यससम्बन्धी ज्ञान-सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले चितवनको भरतपुरमा थारू गुरौहरूको गोष्ठी सम्पन्न भएको छ । थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न गोष्ठीले रामदिन महतोको संयोजकत्वमा थारू गुरौ सभाको जिल्ला तदर्थ समिति सर्वसम्मत रूपमा...

थारूवान

बाँकेको कोहलपुर नगरपालिका-३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा दया प्रसाद थारूको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्यांकीमा तीन जना मजदुर फसेका थिए। लगत्तै खटिएको टोलीले सेफ्टी ट्यांकी फुटाएर हेर्ने क्रममा तीन जना नै मृत अवस्थामा...

थारूवान

सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर चौधरीविरुद्ध पदीय मर्यादा विपरीत कार्यगरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले चौधरीको श्रीमती अर्पना कुमारीलाई पनि मुद्दामा प्रतिवादी...

थारूवान

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार...

थारूवान

काठमाडौंमा आउँदो शनिबार ‘हरेरी सांस्कृतिक साँझ’ आयोजना हुने भएको छ। घोङी स्टेसन प्रालिको आयोजनामा साउन ९ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम आयोजना हुन लागेको हो। दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा थारू समुदायका कलाकार, स्रष्टा, सांस्कृतिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने जनाइएको छ।...

थारूवान

अविनाश चौधरी/धनगढी भयानक सुनसान जङ्गलको त्यो कालो रात अनि पलपल वन्यजन्तुको जोखिमबिच सालको रुखमुनि बिताएको रात। बागफाँटाकी ४६ वर्षीय सविता चौधरीसहित अन्य दौँतरीले सायद जीवनमा त्यो रात कहिल्यै बिर्सनुहुने छैन। जीवन नै दाउमा लगाएर जङ्गली च्याउ (फुट्की/पटके च्याउ) खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पसेका उनीहरू करिब २४ घण्टापछि सकुशल फर्कन...

थारूवान
1 5 6 7 8 9 258