थारू समाचार
दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय कमलेश चौधरीको मृत्यु
दाङको तुलसीपुमा भएको दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन्। शुक्रबार बिहान १०ः२५ बजेतिर भएको सवारी दुर्घटनामा परेका ३३ वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो। तुलसीपुर-६ गुम्ह्राचोक र मदन आश्रित चोकको बीचमा सडक चौडा पारिए पनि लेन छुट्ट्याइएको छैन। न सडक सुरक्षाका कुनै मापदण्ड छन्। त्यसैले तीव्र गतिमा हुँइकि...
थारूवाननेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले सभापति गगन थापाले मुखले करुणाको कुरा गरे पनि व्यवहारमा करुणा नरहेको टिप्पणी गरेका छन्। कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। पार्टी विभाजनको अवस्थामा पुगेको बताउँदै नेता गच्छदारले आफू दुविधामा रहेको बताए। ‘साउन ६ गते म बडो दुविधामा...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले मधेश-थरूहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् । उनले प्रतिनिधिसभाको बैठकमा भनेकी छन्, ‘आउँदो ७ भदौभित्रै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारूहरूलाई अविलम्ब न्याय दिलाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु...
थारूवानराष्ट्रिय खेलकुद परिषद् राखेप को बोर्ड सदस्यमा भलिबलकी पूर्व खेलाडी ललिता नाथ र एथ्लेटिक्सका धनीराम चौधरी नियुक्त भएका छन्। यी दुईलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा २ को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य...
थारूवाननेपाल प्रज्ञा प्रतिष्ठानको कूलपतिमा कुमार नगरकोटी नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले साउन २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा नगरकोटीलाई कूलपतिमा नियुक्त गरेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा...
थारूवानसंसद र संसदीय समितिमा हुने छलफललाई फर्केर हेर्ने हो भने नेपाली सेनाबारे आलोचनात्मक टिप्पणी गरिएको निकै कम सुनिएको छ। यसपालि भने सांसदहरूले सेनाको आलोचनात्मक टिप्पणी मात्र गरेनन्, नेपाली सेनाप्रति अविश्वास र शंका नै व्यक्त गरे। प्रतिनिधिसभाको राज्य व्यवस्था एवं सुशासन समितिको बिहीबारको बैठकमा राष्ट्रिय सेवा दल विधेयकमाथि सैद्धान्तिक छलफल...
थारूवाननारायण खड्का/सेतोपाटी साभार बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बेतहनीका २७ वर्षीय आशाराम थारू एक ग्यारेजमा मिस्त्रीका रूपमा काम गर्थे। साउन १४ गते बेलुकी आशारामलाई भेट्न डोटीको शिखर नगरपालिका-४ बिनाडी स्थायी घर भई बर्दियाको ठाकुरबाबा-७ कालीगौडी बस्ने २० वर्षीय गोविन्द जैसी र स्थानीय अन्दाजी १९ वर्षीय अर्का युवकसँगै ग्यारेजमै गएका थिए। आशाराम,...
थारूवानमोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका-४ तिनाडी स्थायी घर भई हाल: ठाकुरबाबा नगरपालिका-७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी रहेका छन्। साउन १५ गते राति करिब २ बजे जिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै...
थारूवानसर्वोच्च अदालतले ज्येष्ठ नागरिक शान्ति चौधरीलाई निशुल्क एलएलएम पढाउन सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले कानुन संकायतर्फ चौधरीलाई स्नातकोत्तरको अध्ययन निशुल्क व्यवस्था गर्न परमादेश जारी गरेको हो। चौधरीले प्रधानमन्त्री कार्यालयसहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय कानुन संकाय...
थारूवानकाठमाडौंका थारूहरूले गुरही पर्व मनाउने भएका छन्। अग्रासन थारू महिला समाजको आयोजनामा गुरही पर्व मनाउन लागिएको हो। गुरही पर्व भब्यताका साथ मनाउनका लागि मूल आयोजक समिति गठन गरिएको छ। मूल आयोजक समितिको संयोजक अग्रासन थारू महिला समाज रहेको छ। त्यस्तै उपसंयोजकमा न्यौछार समूह, सदस्य सचिवमा अन्जु चौधरी, सदस्यमा निसराउ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश