थारू समाचार
गरिमा चौधरी प्रकरणमा दुई बालकसहित ९ जना पक्राउ
बाराको जितपुरसिमरा उपमहानगरपालिका-१, भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नौजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेकाहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा १४ वर्षीय र १६ वर्षीय...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। विगतको सरकारले गरेको कमजोरीलाई ढाकछोप नगरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय हिजो फेरि उठेको उल्लेख गर्दै थापाले २०७४ सालदेखि लगभग हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको बताए।...
थारूवानलुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको मुख्यमन्त्री आचार्य बताए।...
थारूवानदिवाकर भण्डारी/सिमरा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरी हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप एक बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति नाबालक रहेका कारण प्रहरीले नाम र ठेगाना खुलाएको छैन। ती बालकलाई सिमरा आसपासको क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ परेका बालक यसअघिनै प्रहरी हिरासतमा...
थारूवानडीवि थारु (कविर)। दिवस मनाउनु केवल कुनै व्यक्ति, घटना, वा समुदायलाई सम्झिने औपचारिक कर्म मात्र होइन, इतिहास, चेतना, संघर्ष र भविष्यबीच सम्बन्ध स्थापित गर्ने सामाजिक प्रक्रिया हो ्। इतिहासबाट वर्तमानलाई बुझ्ने महत्वपुर्ण माध्यम पनि हो । दिवसले विगतको घटना वा संघर्षलाई वर्तमान पुस्ताको चेतना सँग जोड्छ । इतिहास केवल...
थारूवानबारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो।...
थारूवानबाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबा सरकारसँग छलफल गर्न काठमाडौं आइपुगेका छन्। उनीहरूलाई अहिले गृह मन्त्रालय पुर्याइएको छ। गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको हो। छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छन्। शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा...
थारूवानबाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबालाई काठमाडौं लगिएको छ । गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं लगिएको जानकारी गराइएको छ । शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो । गरिमाका आमा-बुबालाई आन्दोलनरत...
थारूवानगृहमन्त्री सुधन गुरुङले नेपालमा मृत्युदण्ड दिने गरी कानून बनाउन संविधानले नै निषेध गरेको बताएका छन्। तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गर्दै उनले घटनाका दोषीलाई कानूनले दिन सक्ने अधिकतम सजाय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। घटनापछि दोषीलाई मृत्युदण्ड दिनुपर्ने मागसहित बढेको जनआक्रोशलाई आफूले बुझ्ने बताउँदै...
थारूवानबारा सिमराकी तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा थप चार जना पक्राउ परेका छन्। पीडित परिवारको जाहेरीका आधारमा थप चार जना पक्राउ परेको गृहमन्त्री सुधन गुरुङले पुष्टि गरेका छन्। यसअघि दुई जना सुमन थापा र प्रोगेश चौधरी पक्राउ परेका थिए। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत थप चार जना पक्राउ परेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश