थारू समाचार

राजावादीले चुरिफुरी नदेखाए हुन्छ : मन्त्री राजकुमार लेखी

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपालमा राजतन्त्र कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन्। लहानमा बिहीबार आयोजित पत्रकारिताको आचारसंहितासम्बन्धी गोष्ठीमा मन्त्री लेखीले यस्तो बताएका हुन्। अहिलेको व्यवस्था उत्कृष्ट रहेको भन्ने कुराको प्रमाण जनताले निर्वाचनमा खसालेको मत नै भएको उनको भनाइ छ। ‘अहिलेको व्यवस्था नै उत्कृष्ट...

थारूवान

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्। बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत पाए।...

थारूवान

प्रतिनिधिसभाको अनुभव मेरो लागि नयाँ हो । विसं २०७९ को निर्वाचनबाट निर्वाचित भएको हो । त्यो भन्दा पहिला सांसद भएको थिइनँ । सुरुमा सङ्घीय संसद् प्रतिनिधिसभाले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा अध्ययन गर्न समय लाग्यो । संसदीय नियमावली अध्ययन गर्न समय लाग्यो । हामी सांसदको काम भनेको कानुन बनाउने...

थारूवान

थारू कल्याणकारिणी सभाले जग्गा खरिद तथा भवन निर्माणको लागि कार्यदल बनाएको छ। अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कोषाध्यक्ष चुर्णबहादुर चौधरीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा केन्द्रीय सदस्यहरू अधिकलाल चौधरी, खुशीराम चौधरी, पुरनप्रासद चौधरी र पशुपती चौधरी रहेका छन्। समितिले चैत मसान्तसम्म जग्गा खरिद तथा भवन निर्माणको कार्ययोजना...

थारूवान

सर्वोच्च अदालतले दलले फिर्ता बोलाएका आधारमा मात्रै समानुपातिक सांसदको पद रिक्त हुन नसक्ने भनी व्याख्या गरेको छ। सुदूरपश्चिम प्रदेश सभाले सांसद इन्दिरा गिरीको पद रिक्त गरेको विवादमा सर्वोच्च अदालतले निश्चित शर्त पूरा नभएसम्म दल त्यागको प्रावधान आकर्षित नहुने व्याख्या गरेको हो। नागरिक उन्मुक्ति पार्टीले आफ्नो समानुपातिक सांसद गिरीलाई प्रदेशसभाबाट...

थारूवान

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल साउन...

थारूवान

नागरिक उन्मुक्ति पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बीच एकता हुने विषयले बजार तातेको छ। सीके राउत नेतृत्वको जनमतसँग एकता गर्न अन्तिम गृहकार्य गरिरहेको नागरिक उन्मुक्तिले साँच्चै बाबुराम नेतृत्वको पार्टीसँग एकता गर्दैछ? यस विषयमा संरक्षक रेशम चौधरीले शनिबार केही खुलासा गरेका थिए। उनले बाबुराम भट्टराईको भनाइ...

थारूवान

नागरिक उन्मुक्ति पार्टी र जनम पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ। दुवै पार्टीले बनाएको कार्यदलको संयुक्त बैठक आइतबार बसेको छ। पार्टी पुनर्संचनाका विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको बताइएको छ। नाउपातर्फ कार्यदलमा सांसद गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन् भने जनमततर्फ सांसद अब्दुल खान, डा. शरद...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको दुई दिन चलेको बैठकले जनमतसँग पार्टी एकीकरणका लाग कार्यदल गठन गरेको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका गंगाराम चौधरीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन्। यसअघि फागुन अन्तिम साता बसेको जनमतको केन्द्रीय समितिको बैठकले नाउपासँग पार्टी एकीकरणका लागि कार्यदल...

थारूवान

पार्टी एकीकरणलाई मुख्य एजेन्डा बनाएर बोलाइको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यसमिति बैठकमा जनमतका अध्यक्ष सीके राउतले विशेष सम्बोधन गरेका छन्। उनले थारुको पहिचानसमेत रहेको ढकियालाई गर्व गर्न लायक बनाउने उद्‍घोष गरे। ‘तपाईंहरूको सहमति बिना यो एकता सम्भव छैन। सबैको सहमति र सम्मानले मात्रै हामी अन्तरमनदेखि एक हुन सक्छौं।...

थारूवान
1 55 56 57 58 59 245