थारू समाचार
माघीमा सुदूरपश्चिम प्रदेशले दियो दुई दिन बिदा
सुदूरपश्चिम प्रदेशमा माघी पर्वको विदा थप गरिएको छ । प्रदेश सरकारले माघीको अघिल्लो दिन पुस २९ गते सार्वजनिक बिदा दिएको हो। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
थारूवाननेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज)सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित भएका छन्। इटहरीमा सम्पन्न फोनिज सुनसरीको पाँचौं अधिवेशनमा चौधरी सर्वसहमतिमा अध्यक्ष निर्वाचित भएका हुन्। महासङ्घको उपाध्यक्षमा हिमाल राई, सचिवमा प्रमिला राई, सहसचिवमा रश्मी प्रधान, कोषाध्यक्षमा स्वर्णीम राई सर्वसम्मत निर्वाचित भए। संस्थागत सदस्यद्वयमा वुद्धहाङ लिम्बू, सचिन राई, महिला सदस्यद्वयमा स्मारिका...
थारूवानयु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन, साना प्रविण, ज्योत्सनिका मारासिनी, कुसुम गोदर, अलिशा कुमारी यादव, साबित्री धामी, तृस्ना विक, किरण कुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश