थारू समाचार

सुदूरपश्चिमका थारूलाई कोटा उपलब्ध गराउन १३ वटा बुँदामा संशोधन प्रस्ताव, मुख्यमन्त्रीले बुझे प्रतिवेदन

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन २०८०) मा थारु, रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा गठित सुझाव समितिले मुख्यमन्त्री कमलबहादुर शाहलाई आज प्रतिवेदन बुझाएको छ। समितिले सरोकारवाला सबै निकायसँग छलफल गरेर तयार पारेको प्रतिवेदन मुख्यमन्त्री शाहलाई बुझाएको हो । समितिका संयोजक एवम् नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विकले सो...

थारूवान

नेपाल बालसाहित्य समाजले २०७९ सालको ८ वर्षमुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ। सर्वोत्कृष्ट कृति मूल्यांकन समितिद्वारा गरिएको सिफारिसलाई समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा कात्तिक २० गते (मंगलबार) बसेको कार्यसमिति बैठकले इन्द्र चौधरीको ‘नयाँ बनपाले’लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको हो। नयाँ बनपाले रूम टु रिडले...

थारूवान

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ बनकटवामा आज र भोलि थारू लोक गीत एवं पौराणिक नृत्य प्रतियोगिता हुँदैछ। थारू कला संस्कृतिको उत्थान, थारू भेषभुषा हाम्रो पहिचान भन्ने मूल नाराका साथ थारू लोक गित तथा पौराणिक नृत्य प्रतियोगिता हुने भएको हो। राष्ट्रिय थारू कलाकार मञ्च बाँकेको आयोजना तथा पर्यटन डिभिजन...

थारूवान

तिहारको अवसरमा फिल्म ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ । गडरेज पिक्चर्स प्रालीले सामाजिक कथामा एक्सन थ्रीलर फिल्म बनाउने जनाएको हो। अभिनेता प्रदीप चौधरीलाई समेटेर फिल्मले घोषणा पोस्टर सार्वजनिक गरेको छ । रगतले लतपतिएको बञ्चरोसहित उनलाई आक्रामक लुक्समा प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा धरहरासहित काठमाडौं देख्न सकिन्छ । फिल्म ‘होस्टेल’मा...

थारूवान

बारामा हत्या आरोपमा एक जना पक्राउ परेका छन्। महागढीमाई नगरपालिका वडा-१ तेगछिया बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारू पक्राउ परेका हुन्। गत शुक्रबार साँझ घर फर्किने क्रममा सोही ठाउँका ५५ वर्षीय भुमि सुधार भन्ने श्रीनारायणप्रसाद यादवमाथि धारिलो हतियार प्रहार गरि हत्या भएको थियो। अनुसन्धानको क्रममा थारूले...

थारूवान

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन् । एनआरएनए वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौं सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तिकरणलाई आज सम्बोधन गर्दै उनले भने, ‘युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ ।...

थारूवान

बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका सांसद अशोक चौधरी पक्राउ परेका छन्। सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ गरेर सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरी वृत्त मालीगाउँ लगिएको जनाइएको छ। शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी...

थारूवान

मुकेश पोखरेल/उकालोबाट साभार साँझ परेपछि चराहरू रूख र बाँसका झ्याङमा बास बसेका हुन्थे। ती चराको शिकार गर्ने समूहको नेता हुन्थे डीबी चौधरी। कावासोती नगरपालिका–१३ पूर्वी नवलपरासीका डीबी आफूले थाहा पाउँदादेखि १२ वर्षको उमेरसम्म चराहरूको गुँड खोज्ने र मार्ने काममा सक्रिय भए। अहिले भने चरा जोगाउने अभियानमा छन्। “गाउँमा म...

थारूवान

भजुमनराम महतोले लेखेको ‘थारू जातिको संक्षिप्त इतिहास र संस्कृति’ पुस्तक सार्वजनिक भएको छ। चितवनका साहित्यकार तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य केदारनाथ खनालले शनिबार उक्त पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा थारू जातिको ऐतिहासिक पृष्ठभूमि, बसोबास क्षेत्र, पहिरन र पेसा व्यवसाय, चितवन जिल्लामा थारू जातिको अवस्था, परम्परा, मूल संस्कार, संस्कृति,...

थारूवान

शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् । धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा...

थारूवान
1 76 77 78 79 80 245