थारू समाचार
टीकापुर आन्दोलन राजनीतिक आन्दोलन भएको रास्वपाको स्वीकारोक्ति (९ बुँदे सहमतिपत्र)
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसदसहित पदाधिकारीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा समायोजन भएका छन्। राष्ट्रिय सभा गृहमा सोमबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निर्वाचित सांसद लक्ष्मण जोगेठ्वासहितका नेताहरू रास्वपामा समायोजन भएका हुन्। रास्वपामा समायोजन हुनेमा नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, उपाध्यक्ष राजेश अधिकारी, कोषाध्यक्ष कोमल ज्ञवाली, महासचिव ठाकुर सिंह थारू र जीवन...
थारूवानप्रधानमन्त्री सुशीला कार्कीसँग थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ। मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडीखेलमा आयोजना हुने कार्यक्रमका...
थारूवानरञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन्। पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भीर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए। राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश...
थारूवानत्रिशूली नदीमा नुहाउन गएका २ जना पुरुष बेपत्ता भएका छन्। त्रिशुली हाइड्राे पावरमा काम गर्ने उनीहरु कुरिनटारमा रहेकाे त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ। बेपत्ता हुनेमा बर्दिया घर त्रिशुली हाइड्राे पावरमा काम गर्ने वर्ष २२ का शंकर थारू र वर्ष २० का साैरभ...
थारूवानथारू विद्यार्थी सभा पुल्चोक इन्जनियरिङ क्याम्पसले पुस २७ गते सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। थारू विद्यार्थीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले थारू विद्यार्थी सभाले पुल्चोक क्याम्पसमा वार्षिक सांस्कृतिक कार्यक्रम गर्न लागेको हो। पुल्चोक शाखाका सभापति चन्दन चौधरीका अनुसार थारू संस्कृतिको प्रवर्द्धन गर्न र थारू विद्यार्थीलाई एकताबद्ध गर्ने गरी कार्यक्रम आयोजना...
थारूवानअष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि पाँचपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले यसपटक पनि माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका...
थारूवानथरुहट अभियन्ता सुरेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन्। रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ सम्मिलित रास्वपाबाट उनी थारू कोटातर्फ पहिलो नम्बरमा बन्दसूचीमा परेका हुन्। रास्वपाले सोमबार अबेर राति निर्वाचन आयोगमा बन्दसूची पेस गरेको थियो। जसको...
थारूवाननेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ। नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन्। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा रहनेछ। सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टी नेपालका पदाधिकारीबीच भेटवार्ता भएको छ। आगामी निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने विषयमा उनीहरूबीच छलफल भएको हो। आगामी निर्वाचनमा दुवै पार्टी मिलेर जानसक्ने संकेत अध्यक्ष श्रेष्ठले दिएको स्रोतको भनाइ छ। सम्भवतः आज दुई पार्टीबीच चुनावी सहकार्य गरेर अघि बढ्ने सहमति...
थारूवानअविनाश चौधरी/धनगढी थारू समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई आज धनगढीमा सम्मान गरिएको छ । बातचित घरले चौधरीलाई सम्मान गरेको हो । बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गर्नु भयो । धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश