थारू समाचार
ज्यान मार्ने धम्कीले नागरिक उन्मुक्तिमा खैलाबैला, रेशम भन्छन्- आत्महत्या गर्ने परिस्थितिमा पुर्याइसके
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका छन्। आफूलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले ‘ज्यान मार्ने धम्की’ दिएको भ्रामक कुरा फैलाएको उनको आरोप छ। अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार विहान सरकारमा जाने नजाने विषयमा सामान्य विवाद भएको उनले प्रष्ट पारे। ‘सरकारमा जाने नजाने विषयमा वादविवाद...
थारूवानसरकारमा जाने वा नजाने तिब्र मतभेदमा देखिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिताको त्रिभुवन विमानस्थलको फोटो सार्वजनिक भएको छ। जापानबाट फर्केका रेशम (पति)लाई रञ्जिताले अंगालो हालेको फोटो सार्वजनिक भएको हो। केही दिनदेखि रेशम जापानमा थिए। रेशमले जापानमै रहेका बेला पार्टीभित्र सरकारमा जाने र फिर्ता हुने दोहोरी...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नमा पार्टीभित्र विवाद चुलिएको हो। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको...
थारूवाननागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको...
थारूवाननागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको...
थारूवानप्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए। बैठकमा २१...
थारूवानमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन्। शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्। राजकुमार लेखीले गृह, सञ्चार तथा कानुन, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्। यस्तै, केशव...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले मुलुकको आर्थिक अवस्था माथि उठने र मुलुकको विकास हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सहभागी हुँदै उनले सबै क्षेत्रलाई उकास्नेगरी बजेट ल्याउन माग गरे। उनले ६५ प्रतिशत बढी नेपालीहरू कृषिमा निर्भर रहेको भन्दै उचित बजेट विनियोजन गर्न...
थारूवानमहिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छन्। महिलाको अवस्थासम्बन्धी राष्ट्रसंघीय आयोगको ६८औं बैठकमा मन्त्री चौधरीले नेपालको संविधानले महिला र बालबालिकाको मौलिक अधिकार सुनिश्चित गरेको, पारिवारिक र सम्पत्तिको अधिकार सुनिश्चित गरेको, महिलाहरूका लागि संघ, प्रदेशमा...
थारूवानथारू युवा जागरणले विभिन्न क्षेत्रका थारू व्यक्तित्वहरूलाई सम्मान गरेको छ। शनिबार नील बराहीमा आयोजित वनभोज कार्यक्रममा सो संस्थाले १७ जना थारूहरूलाई सम्मान गरेको हो। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी र चम्पन सांस्कृति समूहका अध्यक्ष नन्दुराज चौधरीले उनीहरूलाई सम्मान हस्तान्तरण गरेको सो संस्थाका अध्यक्ष विमल चौधरीले बताए। उनका अनुसार सम्मानित...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश