थारू समाचार
देउवालाई भेटेर रेशम चौधरी गरे राष्ट्रिय सरकारमा सहभागी हुने वाचा
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बिहीबार शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बूढानिलकन्ठस्थित देउवा निवास पुगेर रेशमले राष्ट्रिय सहमतिको सरकारमा आफ्नो पार्टी सहभागी हुने प्रतिवद्धता जनाएका छन्। कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउने पहल भइरहेका बेला रेशमले देउवालाई भेटेर यस्तो वाचा गरेका हुन्।...
थारूवाननेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको छ। उक्त दलबाट नेतृत्व गरेका सबै आठ जना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका छन्। त्यसअघि अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरूलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए। मंगलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ...
थारूवान‘टीकापुर विद्रोह’बाट जन्मिएको नागरिक उन्मुक्ति पार्टीभित्र फेरि कलह सुरू भएको छ। आइतबार संसदीय दलको बैठकले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेको छ। यसअघि रञ्जिताको पक्षमा खुल्दै आएका अरुण चौधरी पनि निर्णयको पक्षमा उभिएका छन्। नागरिक उन्मुक्तिको अध्यक्ष बन्ने होडले एउटा मुद्दा...
थारूवाननागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ। आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको छ। मन्त्री बनाउने सहमति जनाएपछि अरुणले रञ्जितालाई दलको नेताबाट हटाउन राजी भएको स्रोतको भनाइ छ। यसअघि अरुण रञ्जिता पक्षमा खुल्दै आएका थिए। रञ्जिताले अरुणलाई मन्त्री बनाउने आश्वासन दिएकी थिइन्।...
थारूवाननागरिक उन्मुक्ति पार्टीमा उलटफेर भएको छ। रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइएको छ। आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो। संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ। त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा...
थारूवानप्रवीण दहित थारू म नेपालको संघीय राजधानी काठमाडौंमा स्वर्गद्वारी गुठीपीडित थारू किसानको पीडा र आवाज बोकेर सिंहदरबार धाउन थालेको दुई साता नाघ्यो। सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, माननीय लगायतलाई आफ्नो पीडा सुनाउन काठमाडौं धाउन थालेको यो सातौं पटक हो। हामी आफ्नो पीडा सुनाउँछौं। कहिले बोल्दाबोल्दै पीडाले भक्कानिन्छौं। माननीयज्यूहरूले सुन्नुहुन्छ, आश्वासन...
थारूवानराष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्राडा. महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण...
थारूवाननेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप खेल्ने नेपाली टोली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीमा रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, कविता कुँवर, पुजा महतो, कविता जोशी, सम्झाना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, क्रितिका मरासैनी,...
थारूवानमोरङ र सुनसरीको सिमाना भएर बग्ने बूढीखोलाले बगाएर मोरङको सुन्दरहरैँचा नगरपालिका-५ खोक्साका २ जना बेपत्ता छन्। बाढीले २४ वर्षीया फूला चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बेपत्ता बनाएको हो। माहिली फुदनी भनिने २२ वर्षीया प्रेमकला चौधरी इटहरी उपमहानगरपालिका-४ स्थित गैरीगाउँमा मृत फेला परेकी थिइन्। २२ वर्षीया स्वस्तिका चौधरीलाई उद्धार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश