थारू समाचार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेलका लागि छुट्टै वार्ड स्थापना
सिकलसेलको उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै वार्ड स्थापना गरेको छ। थारू समुदायको बाक्लो जनसंख्या रहेको दाङमा उपचार सहजताका लागि सिकलसेलको छुट्टै वार्ड सुरु गरिएको हो। आइतबारदेखि सेवा सुरु गरिएको अस्पतालमा १० बेड र दिवा उपचारका लागि छुट्टै ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले...
थारूवानस्थानीय तह उपनिर्वाचनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा ६ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा ठाकुरबाबा नगरपालिकाको ४ नं वडाको वडाध्यक्ष पदको लागि उम्मेदवरी दर्ता भएको हो। वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट...
थारूवानजिल्ला समन्वय समिति कैलाली प्रमुखको लागि सत्तारुढ दल नेपाली कांग्रेस र नागरिक उन्मुक्तिबिच प्रतिस्पर्धा हुने भएको छ । ती दुवै दलका उम्मेदवारले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । कैलालीमा दोस्रो ठुलो दल रहेको नाउपाको तर्फबाट रुपमती डंगौरा थारुले जिसस प्रमुखको लागि उम्मेदवारी दिएकी छिन् । टीकापुर...
थारूवानमोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ ।१६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी र राष्ट्रिय स्वतन्त्र पार्टी...
थारूवानथारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन आजदेखि रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनमा थारू सांसदहरूको पनि उपस्थिति रहेको छ। उद्घाटनसत्रमा बनाइएको मञ्च भने कांग्रेस नेताहरूले भरिएका थिए। थाकस महाधिवेशनमा सहभागी जनाउन कांग्रेसका नरेन्द्र चौधरी, विजयकुमार गच्छदार, उमाकान्त चौधरी, रामजनम...
थारूवानपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए। ‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले...
थारूवानउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए। ‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले...
थारूवानथारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्घाटन गरिएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले महाधिवेशनको उद्घाटन गरेका हुन्। देशभरिका थारू प्रतिनिधिहरू सहभागी भएको महाधिवेशनमा अर्थमन्त्री पौडेलले थारूका माग मुद्दा सम्बोधनमा सरकार प्रतिवद्ध रहेको बताए। महाधिवेशनको उद्घाटन सत्रमा थाकसका सभापति धनिराम चौधरी अनुपस्थित रहे। टीकापुर घटनामा मुख्य आरोपीका रूपमा प्रहरीले ‘मस्ट...
थारूवानथारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनको उद्घाटन सत्रअघि झाकी र्यालीसमेत आयोजना गरिएको थिो। थारू समुदायको पहिचान र संस्कृति झल्किने पहिरिनका साथ सहभागीहरू झाँकी र्यालीमा उपस्थित थिए। र्यालमा संविधान संशोधनदेखि टीकापुर घटनाका माग मुद्दा...
थारूवानथारु कल्याणकारिणी सभाको २३औं महाधिवेशन शनिबारदेखि भैरहवाको पटवा बैंक्वेटमा हुँदैछ। सभाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १ देखि ३ गतेसम्म महाधिवेशन हुने जानकारी गरायो। ‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ शनिबारदेखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश