थारू समाचार

हत्या आरोपमा थारू पक्राउ

बारामा हत्या आरोपमा एक जना पक्राउ परेका छन्। महागढीमाई नगरपालिका वडा-१ तेगछिया बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारू पक्राउ परेका हुन्। गत शुक्रबार साँझ घर फर्किने क्रममा सोही ठाउँका ५५ वर्षीय भुमि सुधार भन्ने श्रीनारायणप्रसाद यादवमाथि धारिलो हतियार प्रहार गरि हत्या भएको थियो। अनुसन्धानको क्रममा थारूले...

थारूवान

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन् । एनआरएनए वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौं सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तिकरणलाई आज सम्बोधन गर्दै उनले भने, ‘युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ ।...

थारूवान

बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका सांसद अशोक चौधरी पक्राउ परेका छन्। सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ गरेर सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरी वृत्त मालीगाउँ लगिएको जनाइएको छ। शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी...

थारूवान

मुकेश पोखरेल/उकालोबाट साभार साँझ परेपछि चराहरू रूख र बाँसका झ्याङमा बास बसेका हुन्थे। ती चराको शिकार गर्ने समूहको नेता हुन्थे डीबी चौधरी। कावासोती नगरपालिका–१३ पूर्वी नवलपरासीका डीबी आफूले थाहा पाउँदादेखि १२ वर्षको उमेरसम्म चराहरूको गुँड खोज्ने र मार्ने काममा सक्रिय भए। अहिले भने चरा जोगाउने अभियानमा छन्। “गाउँमा म...

थारूवान

भजुमनराम महतोले लेखेको ‘थारू जातिको संक्षिप्त इतिहास र संस्कृति’ पुस्तक सार्वजनिक भएको छ। चितवनका साहित्यकार तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य केदारनाथ खनालले शनिबार उक्त पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा थारू जातिको ऐतिहासिक पृष्ठभूमि, बसोबास क्षेत्र, पहिरन र पेसा व्यवसाय, चितवन जिल्लामा थारू जातिको अवस्था, परम्परा, मूल संस्कार, संस्कृति,...

थारूवान

शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् । धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा...

थारूवान

दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका -२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका...

थारूवान

घनश्याम खड्का/कान्तिपुर साभार ‘तिमीले सगरमाथा चढेकी छ्यौ?’ भेट्नेबित्तिकै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले उर्मिला चौधरीलाई प्रश्न गरे। ‘मैले चढेकी त छैन, तर पढेकी छु,’ उर्मिलाले खुलस्त भनिदिइन्, ‘धेरैले सोचेजस्तो नेपाल हिमालै हिमालको देश होइन, त्यहाँ प्रशस्तै मैदानी भाग पनि छ, म त्यही मैदानमा जन्मेकी हुनाले हिमाल चढ्नै बाँकी छ।’ छोटोमा...

थारूवान

अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी-रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ । चौधरीले नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो । उर्मिला चौधरी उक्त पुरस्कारबाट सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले...

थारूवान

यज्ञप्रसाद सापकोटा/नयाँ पत्रिकाबाट साभार विद्यालय बिदाको समय भए पनि मानपुर माध्यमिक विद्यालयमा मानिसहरूको चहलपहल बढ्दो थियो। विद्यालयका दुईवटा कोठाहरूमा झ्यालबाट महिला, जेष्ठ नागरिक र युवाहरूले चिहाइरहेका थिए। कतिपयका आँखामा आँसु टिलपिलाएको देखिन्थ्यो। ती कोठाहरूमा आफ्ना सबैभन्दा प्रिय मान्छेको याद लुके जसरी उनीहरू टोलाएका थिए। मानपुरको यस विद्यालयको नाम सुन्नेबित्तिकै...

थारूवान
1 … 94 95 96 97 98 … 263