थारु माघी महोत्सव २०७० को शुभअवसरमा माघ १ गते टुडिखेल जाऔं
थारु कला, भेषभुषा र संस्कृतिको संरक्षण गरौं
आयोजक : थारु कल्याणकारिणी सभा (उपत्यका समिति)
————————————————————————–
थारुको महान पर्व तथा नयाँ वर्ष २६३९ को शुभअवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना
थारु कल्याणकारिणी सभा (उपत्यका समिति)
काठमाडौं
अध्यक्ष : सत्यनारायण चौधरी (सुमन)
रेशम चौधरी र बाबुराम भट्टराई साँच्चै मिल्दैछन्? भिडियो हेर्नुस्