सुनसरीको थारु पहिरण
हालै सम्पन्न थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनमा सुनसरीका महिलाहरु थारु पहिरणमा सहभागी भइन्। थारु संस्कृति झल्काउने कलासहित सुनसरी पकलीका उनीहरु झाँकीमा उपस्थिति जनाएकी थिइन्। उनीहरुले स्थानीय नृत्यसमेत प्रस्तुत गरेकी थिइन्। सुनसरीमै पनि ठाउँअनुसार थारु महिलाहरुले छुट्टाछुट्टै पहिरण लगाउने गर्छन्। हेरौं केही तस्बिर:
Facebook Comment