काठमाडौं महानगरको छात्रवृत्तिमा नाम निकालेका ११६ जना थारू विद्यार्थीहरू महंगा कलेजमा सिफारिस
काठमाडौं महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्तिमा ११६ जना थारू विद्यार्थीहरू छनौट भएका छन्। कूल ३ हजार ३६१ जनामध्ये ११६ जना थारू विद्यार्थीहरू काठमाडौं महानगरभित्र पर्ने विभिन्न कलेजमा सिफारसि भएका हुन्।
थारू विद्यार्थीहरू अधिकांश विज्ञान विषयका लागि छनौट भएका हुन्। त्यसपछि व्यवस्थापन र केही कानुन संकायका लागि छनौट भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
थारू विद्यार्थीहरू काठमाडौंका महंगा कलेजहरू सिफारिस भएका छन्। जसमध्ये सेन्जेभिर्यसदेखि जेभियर, युनिग्लोब, त्रिनिटी, नेशनल, हिमालयन ह्वाइटह्वाउस, मोडेल, ग्लोबल कलेजलगायत रहेका छन्।
उनीहरूमध्ये १३ जना थारू कोटामा सिफारिस भएका थिए। काठमाडौं महानगरपालिकाले सिफारिस भएकाहरूलाई साउन ९ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुन आग्रह गरेको छ। उक्त मिति कटेमा कोटा खारेज हुने काठमाडौं महानगरले जनाएको छ। त्यसपछि काठमाडौं महानगरले दोस्रो चरणमा सिफारिस भएका विद्यार्थीहरूलाई उक्त कोटामा सिफारिस गर्नेछ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार गत साउन ३ गते विभिन्न ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी थिए। तीमध्ये १०,८६७ जनाले न्यूनतम ४० प्रतिशत (४० अङ्क) प्राप्त गरी उत्तीर्ण गरे।
हेर्नुस् सूची
सरस्वती थारू, विज्ञान, जेभियर इन्टरनेशनल
जेनिश चौधरी, व्यवस्थापन, जेभयर इन्टरनेशनल
रोहित चौधरी, व्यवस्थापन, जेभियर एकेडेमी
दीपज्योती चौधरी, विज्ञान, भीएस निकेतन
आर्यन चौधरी, विज्ञान, भीएस निकेतन
आदित्य चौधरी, व्यवस्थापन, भीएस निकेतन
ऋषि चौधरी, व्यवस्थापन, भीएस निकेतन
आलोक चौधरी, विज्ञान, उर्बान स्कुल अफ साइन्स
खसीलाल चौधरी, विज्ञान, उर्बान स्कुल अफ साइन्स
प्रन्जली कुमारी चौधरी, विज्ञान, युनिग्लोब
सुशील कुमार चौधरी, व्यवस्थापन, युनिग्लोब
अनमोल कुमार चौधरी, व्यवस्थापन, त्रिनिटी इन्टरनेशनल
रितेशकुमार सिंह, विज्ञान, त्रिनिटी इन्टरनेशनल
प्रिन्सराज चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल
आस्था चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल
प्रज्ञा चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल
विशेषता चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल
सुमित चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल
करुणा कुमारी चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल
विनायक डंगौरा थारु, व्यवस्थापन, द टाइाम्स
स्नेहा चौधरी, व्यवस्थापन, द टाइम्स
रितेशकुमार चौधरी, व्यवस्थापन, टेक्सास
विद्या कुमारी चौधरी, विज्ञान, स्वप्न बाटिका
प्रज्वल चौधरी, कानुन, सुप्रिम
विश्वराज चौधरी, विज्ञान, सेन्जेभियर्स
कुमार चौधरी, विज्ञान, सेन्जेभिर्यस
प्रिन्स कुमार चौधरी, विज्ञान, सिद्धार्थ एकेडेमी
क्षितिज चौधरी, विज्ञान, स्किम पब्लिक
सागर चौधरी, विज्ञान, रिलायन्स इन्टरनेशनल
गंगा कुमारी चौधरी, विज्ञान, प्रिमियर
रौनक चौधरी, विज्ञान, प्रिमियर
पुष्पकुमारी चौधरी, व्यवस्थापन, पेन्टागन
प्रवशे चौधरी, विज्ञान, ओरियन्टेड
रजनीश चौधरी, विज्ञान, नोवेल एकेडेमी
सन्तकुमार थारु, विज्ञान, नोबेल एकेडेमी
अभिषेक चौधरी, व्यवस्थापन, नोबेल एकेडेमी
आयुष चौधरी, व्यवस्थापन, नोबेल एकेडेमी
जेनी थारु, विज्ञान, नेपाल मेगा कलेज
दीपिका कुमारी चौधरी, विज्ञान, नेपाल मेगा कलेज
अभिषेक थारु, विज्ञान, नेशनल
सनिया चौधरी, विज्ञान, नेशनल
आशिक चौधरी, विज्ञान, नेशनल
स्नेहा कुमारी चौधरी, विज्ञान, नाशा इन्टरनेशनल
तारानाथ चौधरी, विज्ञान, नाशा इन्टरनेशनल
नेहाकुमारी चौधरी, व्यवस्थापन, नाशा इन्टरनेशनल
पंकज थारु, विज्ञान, मनास्लु वर्ल्ड
लक्की चौधरी, व्यवस्थापन, महर्षि
स्मारिका चौधरी, व्यवस्थापन, महर्षि
ओमकुमार चौधरी, व्यवस्थापन, मदन भण्डारी
नरेश चौधरी, विज्ञान, लुम्बिनी एकेडेमी
निशान्त चौधरी, विज्ञान, लिभरपुल
प्रतिक्षा चौधरी, विज्ञान, लिभरपुल
रमित चौधरी, व्यवस्थापन, लिभरपुल
अनिश कुमार चौधरी, विज्ञान, कुमारी आवासीय
अरुणा चौधरी, व्यवस्थापन, काठमाडौं स्कुल
सोफिया सन्चुत्री थारु, विज्ञान, काठमाडौं मोडल कलेज
सिमु चौधरी, विज्ञान, काठमाडौं मोडल कलेज
शिव थारु चौधरी, विज्ञान, काठमाडौं मोडल कलेज
चिरञ्जवी कुमार चौधरी, विज्ञान, काठमाडौं मोडल कलेज
प्रज्वल चौधरी, विज्ञान, काठमाडौं मोडेल कलेज
चाँदनी कुमारी चौधरी, कानुन, काठमाडौं मोडल कलेज
नितेश चौधरी, विज्ञान, काठमाडौं इनस्टिच्युट अफ साइन्स
श्याम चौधरी, व्यवस्थापन, बर्नहर्ट
निखिल चौधरी, विज्ञान, हिमालयन ह्वाइटहाउस
कृष्णाप्रसाद थारु, विज्ञान, हिमालयन ह्वाइटहाउस
अनुराग राज चौधरी, विज्ञान, ग्रामर स्कुल
नितेश चौधरी, विज्ञान, गोल्डेनगेट
प्रियन्सीकुमारी चौधरी, व्यवस्थापन, ग्लोबल कलेज
आशिष चौधरी, व्यवस्थापन, ग्लोबल कलेज
अमित चौधरी, व्यवस्थापन, ग्लासियर इन्टरनेशनल
सानिया कुमारी चौधरी, व्यवस्थापन, एभरेष्ट कलेज
सुयांगा चौधरी, विज्ञान, दक्षता इन्टरनेशनल
अभिषेक थारु, विज्ञान, कोस्मोपोलिटेन
मनिषकुमार चौधरी, व्यवस्थापन, कोस्मोपोलिटेन
सावन चौधरी, व्यवस्थापन, कलेज अफ विजिनेश
समीक्षा चौधरी, विज्ञान, क्यापिटल कलेज
शिवमंगल राय थारु, विज्ञान, क्यापिटल कलेज
रोहनकुमार चौधरी, व्यवस्थापन, क्यापिटल कलेज
आर्यन चौधरी, व्यवस्थापन, क्यानभास इन्टरनेशनल
प्रिन्स कुमार चौधरी, व्यवस्थापन, ब्रिलियन्ट
सुमित थारु, विज्ञान, विश्व शिक्षा सदन
राजिव चौधरी, विज्ञान, विश्व शिक्षा सदन
अभिषेक कुमार चौधरी, व्यवस्थापन, विश्व शिक्षा सदन
दिव्य कुमारी चौधरी, विज्ञान, बाल बाटिका
दिपेशकुमार चौधरी, विज्ञान, बाल बाटिका
आयुष चौधरी, विज्ञान, एम्बिसन
प्रशान्त थारु, व्यवस्थापन, आशा मन्दिर
विनिता कुमारी चौधरी, विज्ञान, आदिम सेकेन्डरी
ballan jindabad