रसुव-नुवाकोट क्षेत्रबाट हालसम्म ४२ जना थारूको उद्धार (सूचीसहित)

रसुवामा आएको बाढीमा सम्पर्कविही भएका ४२ जना थारूलाई सुरक्षाकर्मीले उद्धार गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार विभिन्न जिल्लाका ४२ जना थारूहरूको उद्धार गरिएको हो। हालसम्म ६५७ नेपालीको उद्धार गरिएकोमा ४२ जना थारूहरू रहेका छन्।

उद्धार गरिनेमा कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम र पूर्वका रहेका छन्।

हेर्नुस् सूची

कैलाली
दिनेशकुमार डंगौरा
सरोजकुमार चौधरी
प्रेम चौधरी
सन्तोष चौधरी
लक्ष्मण डंगौरा
आकाश डंगौरा

बर्दिया
राजकुमार थारू
वीरबहादुर थारू
हरि किसन चौधरी
बिपता थारू
नसिवकुमार थारू
कुलगिर थारू
रविलाल थारू
रिङबहादुर चौधरी
विशाल चौधरी
मानबहादुर चौधरी
हरि चौधरी
दीपक चौधरी
हरिराम थारू
बलबहादुर थारू
सुरेन्द्र चौधरी
नरबहादुर थारू
राजु चौधरी
प्रदीप चौधरी

बाँके
कृष्णप्रसाद चौधरी

दाङ
देवप्रसाद चौधरी
उमेश चौधरी

कपिलवस्तु
संजय चौधरी

रुपन्देही
अजय चौधरी
दुर्गेश प्रसाद चौधरी
अजयकुमार चौधरी
राजेन्द्रकुमार चौधरी
अरुण चौधरी
सागर चौधरी

पश्चिम नवलपरासी
सोनारायण चौधरी

पूर्व नवलपरासी
सुवास चन्द्र चौधरी
कर्णकुमार चौधरी
लिलक चौधरी
गोपाल चौधरी

काठमाडौं
डिल्लीबहादुर चौधरी

मुगु
किसान थारू

म्याग्दी
रामगोपाल चौधरी

भर्खरै थपिएका

कैलाली
दिलीप कुमार चौधरी
अनिल चौधरी

कञ्चनपुर
संजित चौधरी
मानबहादुर चौधरी
सुनिल चौधरी

नोट: थपिएकासहित उद्धार गरिएका थारूहरूको संख्या ४७ पुगेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *