शनिबार र आइतबार गरी २६ जना थारूको उद्धार
सुरक्षाकर्मीले बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट क्षेत्रबाट आइतबार ८ जना थारूलाई उद्धार गरेको छ। विपद् प्राधिकरणका अनुसार सप्तरी, बर्दिया, कैलाली, नवलपरासी, सिरहा र दाङका थारूहरूलाई उद्धार गरिएको हो।
आइतबार भएकाहरू
देवलाल चौधरी/सप्तरी
बैराम थारू/बर्दिया
लेसराम चौधरी/कैलाली
वीरबम थारू/बर्दिया
किशोर चौधरी/नवलपरासी
नवीन चौधरी/नवलपरासी
निराजन चौधरी/सिरहा
गोकर्णप्रसाद चौधरी/दाङ
त्यस्तै शनिबार १८ जना थारूको उद्धार गरिएको थियो। जसमा बर्दिया, कैलाली, बाँके र सप्तरीका थारूहरू थिए।
बर्दिया
सुभम थारू, अशोक थारू, रूपेश कुमार चौधरी, सुकेल थारू, रामसिंह थारू, विजय थारू, रालिकराम चौधरी, विकास थारू, अमर चौधरी, रामप्रसाद चौधरी, सन्तोष कुमार थारू, विनोद चौधरी, जयगणेश थारू,
कैलाली
थुनुक्क राम डंगौरा
बाँके
राजकुमार चौधरी, विश्व थारू, सद्दुराम चौधरी
सप्तरी
सुशीलकुमार चौधरी
त्यस्तै बाढीपछि उद्धार गरिएका बर्दियाका रामप्रसाद थारू र दाङकी सुनिता चौधरीको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।
उपचाररत
रामप्रसाद थारू, बर्दिया- शिक्षण अस्पताल
सुनिता चौधरी, दाङ- शिक्षण अस्पताल
Facebook Comment