विश्व

बिहारका मुख्यमन्त्री नितिशकुमार नेपाल आउँदै

कांग्रेसको १३ औ महाधिवेसनमा सहभागि हुन विहारका मुख्यमन्त्री नितिश कुमार बुधबार काठमाडौं आउने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरु र सरकारी पक्षसंग पनि भेटघाट गर्ने छन् । भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा पनि उनले नेपाल भ्रमण गर्ने चासो देखाएका थिए ।

थारूवान

बेलायती राजकुमार ह्यारीले आगामी मार्च महिनाको २० देखि २३ तारिक नेपालको औपाचारिक भ्रमण गर्ने भएका छन्। केनसिनटोन प्यालेसले बिहीबार ट्विट गर्दै ह्यारीले नेपालको ४ दिने औपाचारिक भ्रमण गर्न लागेको पुष्टि गरेको हो। 

थारूवान

गहिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो। मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य...

थारूवान

आमा, बाबु र छोरा एउटै कक्षामा पढेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। यस्तो आश्चर्यलाग्दो घटना भारतमा भएको छ। भारतीय राज्य पश्चिम बंगालको नाजिया क्षेत्रमा बस्ने मण्डल थरका एउटा परिवारका बाबु, आमा र छोरा एउटै कक्षामा पढ्छन्। सबैजना स्थानीय शैक्षिक संस्थामा कक्षा ११ मा पढ्छन्। कलेज युनिफर्ममा सजिएर तीनजना आ–आफ्ना...

थारूवान

भारतको देहरादुनका एक व्यक्तिले गत साता प्रेमिकासँग सेल्फी लिए र त्यसपछि घाँटी रेटेर उनको हत्या गरिदिए। २७ वर्षीय आशिष कुमारले देहरादुनको एउटा चिया बगानमा प्रेमिकाको यस्तो बर्बर तरिकाले हत्या गरेका हुन्।

थारूवान

विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका हुन्।

थारूवान

कोलम्बियाली सेनाले त्यहाँको विद्रोही समूह नेसनल लिबरेसन आर्मीले आश्रय लिइरहेको ठाउँमा अचानक घेराउ गरी धरपकड गर्दा केही विद्रोही पक्राउ परेका छन्। पक्राउ परेका विद्रोहीहरू बिकिनी लगाइरहेको अवस्थामा फेला परेको बेलायती पत्रिका ‘द मिरर’ले जनाएको छ।

थारूवान

सोमालियामा एक यात्रुको उडिरहेको विमानबाट खसेर मृत्यु भएको छ। राजधानी मोगादिशुबाट जिबूती गइरहेको विमानमा अचानक प्वाल परेपछि एक यात्रु झरेको बताइएको छ। अधिकारीहरुले यो घटनाको पुष्टी गरेका छैनन् तर विमान कम्पनीका अधिकारीहरुले एक यात्रु हराइरहेको जनाएका छन्। प्रहरीले भने एउटा शव बरामद गरेको जानकारी दिएको छ।

थारूवान

सेक्स डलको उद्धारमा एउटा ठूलो ‘सर्च एन्ड रेस्क्यू टोली’ परिचालन भएको रोचक समाचार प्रकाशित भएको छ। हफिङ्टन पोस्टका अनुसार गत साता बेलायतको कोर्नवाल क्षेत्रमा एउटा सेक्स डलको उद्धारमा यति ठूलो टोली परिचालित भएको हो।

थारूवान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ध्यपूर्वमा आतंकवादी संगठनलाई दिएको सहयोग बन्द नगरे साउदी अबरमाथि बमवर्षा गर्ने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले मध्यपूर्वमा आतंकवादीलाई साउदी अबरले सहयोग गरिरहेको आरोप लगाउँदै त्यो सहयोग तत्काल बन्द नगरे उसलाई बमबारी गरेर कुपोषणको युगमा पुर्याइदिने धम्की दिएको रुसी दैनिक समाचारपत्र ‘नोवाया गजेटा’लाई उद्धृग...

थारूवान
1 31 32 33 34 35 41