विश्व
साढे १२ फिटको लिंग !
यौन खेलौना उत्पादन गर्ने एक अमेरिकी कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएको छ । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्टले यसलाई बनाएको हो ।
थारूवानल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरुले जनाएका छन् । राजधानी क्योटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको हो । १९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो...
थारूवानअघिल्लो बिहे बिग्रेपछि अमिना हर्टले कृत्रिम गर्भधारणबाट सन्तान जन्माउने योजना मात्र बनाएकी थिइन् तर तिनै वीर्यदातासँग बिहे होला भन्ने कल्पनासम्म गरेकी थिइनन् तर नियतिले त्यस्तै जुरायो। लन्डनमा जन्मिएकी अमिना, ४५, विरक्तिएर अस्ट्रेलिया बसोबास गर्न थालेकी थिइन्। एक्लो जीवनमा रंग भर्न उनले कृत्रिम गर्भाधान रोजिन्। जसै छोरी लैला हुर्कन थालिन्,...
थारूवानबेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका छन्। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश