अर्थ

घुम्नैपर्ने दाङको नमूना थारु ग्राम ‘सैदान’

सन्तोष दहित- घोराही नगरपालिकादेखि ६ किलोमिटर पश्चिम-दक्षिन सौडियार गाविस-९, सिसहनियामा एउटा ठूलो बस्ती छ। जुन गाँउम दुई सयभन्दा बढी घरधुरी छन्। सिसहनिया गाँउमा दुईचार घरबाहेक सबै थारु समुदायको बसोबास छ। त्यही गाँउको दक्षिणतिर खोलाको किनारमा छ- थारु नमूना ग्राम।

थारूवान

दीपक घिमिरे, लुम्बिनी- भारतले प्रस्ताव गरेको बौद्ध सर्किटमा लुम्बिनीलाई मात्रै जोड्दा नेपाललाई नाफाभन्दा नोक्सान बढी हुने लुम्बिनी विकास कोषले जनाएको छ। कोषले बुद्ध सर्किटमा लुम्बिनीलाई मात्रै समावेश गरे अन्य क्षेत्र ओझेलमा पर्ने भएकाले नेपाललाई नाफाभन्दा बढी नोक्सान हुने उल्लेख गरेको छ।

थारूवान

नवलपरासी– कावासोती–१५ बाघखोरमा रहेको थारु गाउँ घुम्न हिजोआज धेरै मानिस आउन थालेका छन्। थारु संस्कृति हेर्न र चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेहरुलाई गाउँमै होम स्टे बनेकाले बास बस्ने चिन्ता छैन। नारायणी नदी किनारमा रहेको यो गाउँमा एक पटक आइपुग्नेहरु खुशी भएर फर्किन्छन् कतिपय त दोहोर्याणएर पनि आउँछन्।

थारूवान

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता आरामसँग सुत्न सकेनन् भने भारतका  जनतालाई पनि बेचैनी हुन्छ भन्दै नेपालको दुःखसुखमा सधैँ साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका उनले संविधानसभा, व्यवस्थापिका–संसद्को बैठकलाई आज सम्बोधन गर्दै शनिबार सुनकोसी नदीछेउमा गएको बाढीपहिराले जलप्रवाहमा उत्पन्न गरेको व्यवधानका...

थारूवान

बर्दिया- सानोश्री–६ मधुवन बजारका ३७ वर्षीय मुक्त कमैया भोदु थारु गुजारा चलाउन केही वर्ष अघिसम्म अरूको उद्योगमा ज्याला मजदुरी गर्थे। बिहान सबेरै मुक्त कमलरी श्रीमती सीता थारुसँगै अर्काको काम नगरेसम्म उनको अँगेनामा आगो बल्दैनथ्यो। जीवन गुजाराका लागि सिकेको सिपबाट आफ्नै उद्योग खोलेपछि उनको जीवनमा छोटो समयमै ठूलो परिवर्तन आयो।...

थारूवान

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण र कर्मचारी सञ्चय कोषका कर्मचारी सङ्गठनहरूले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङको पुनःवहालीको माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणका राष्ट्रिय कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी कल्याणकारी परिषद्, कर्मचारी सङ्घ तथा कर्मचारी सञ्चय कोषका नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल राष्ट्रिय...

थारूवान

जनकपुरधाम- पूर्वी धनुषासँग सिमाना जोडिएको सिरहा जिल्लाको चन्द्रअयोध्यापुर गाविसमा रु दुई अर्बको लागतमा हिमाल सुगर मिल्स लिमिटेडको निर्माण कार्य सुरु गरिएको छ। पचपन्न बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो चिनी मिल निजीस्तरमा सञ्चालित पूर्वाञ्चलको दोस्रो हो। दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमताको सो मिलमा प्रतिदिन दुई हजार ५००...

थारूवान

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले मुलुकको आर्थिक विकास तथा निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याएबापत् आज विभिन्न १५ शीर्षकमा ३४ जनालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान’ प्रदान गरे। वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित समारोहमा स्वदेशी तथा विदेशी उद्यमी/व्यवसायीलाई सम्मान गरिएको हो। सम्मानितहरूलाई प्रमाणपत्र, परिचयपत्र र लोगो प्रदान गरियो। 

थारूवान

चितवन- पर्यटनका लागि बेमौसमको रुपमा चिनिने अहिले चितवनको सौराहामा पर्यटक आकर्षित गर्न स्थानीय व्यवसायीहरुले २५ प्रतिशतसम्मको छुट प्याकेजका कार्यक्रमहरु ल्याएका छन्। उनीहरुले यो समयमा सौराहामा पर्यटक कम आउने भएकाले आएका पर्यटकको  बसाइँलाई लम्ब्याउन विशेष छुटको व्यवस्था गरेको जनाएका छन्। पाँच दिनसम्म खान र बस्नमा २५ प्रतिशतसम्म छुट दिने क्षेत्रीय...

थारूवान

काठमाडौं- नेपालको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित चितवनमा पुस ११ गतेदेखि दसौं अन्तर्राष्ट्रिय हात्ती महोत्सव आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई खेल पर्यटनको प्रमुख गन्तव्यस्थलका रूपमा पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चितवन क्षेत्रीय होटल संघद्वारा आयोजना गर्न लागिएको...

थारूवान
1 4 5 6 7 8 12