अर्थ
सरकारद्वारा ४ खर्ब ४ अर्ब ८२ करोडको बजेट प्रस्तु
काठमाडौं- सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको पूर्ण आकारको समायोजित बजेट सार्वजनिक गरेको छ। सरकारले यसअघि आएका दुई अध्यादेशहरुलाई समायोजन गरि बजेट सार्वजनिक गरेको हो। सरकारले सिफारिस गरेका बजेट सम्वन्धी तनि अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेपछि अर्थमन्त्री शंकर कोइरालाले मंगलबार राष्ट्रिय योजना...
थारूवानकाठमाडौं- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना आज रातिदेखि १० दिनका लागि बन्द हुने भए पनि त्यसले लोडसेडिङ नबढ्ने विद्युत् प्राधिकरणले जनाएको छ। ‘उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द हुने भए पनि विद्यमान विद्युत् भार कटौतीमा कुनै फेरबदल हुँदैन’ प्राधिकरण प्रवक्ता शेरसिंह भाटले भने। उनले विद्युत् भार कटौती १२ घण्टा बढी नहुने...
थारूवानकाठमाडौं- नेपाल टेलिकमले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा आफूले प्रदान गरेको विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहका अनुसार पिएसटिएन सेवाका ग्राहकहरुलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रु २०० मा २२५ लोकल कल...
थारूवानशरच्चन्द्र भण्डारी, काठमाडौं- भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्ने सरकारी योजना अन्ततः सन् २०१६ को अन्त्यसम्ममा पूरा हुने भएको छ। राष्ट्रिय गौरवको उक्त आयोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई थप सहायता रकम उपलब्ध गराउन एसियाली विकास बैंक (एडिबी)ले सैद्धान्तिक सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा रुपान्तरण हुने पक्का भएको...
थारूवानपरासी- नवलपरासी सदरमुकाम परासीमा उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन आएका उखु उत्पादक किसानलाई प्रहरीले सोमबार हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ। नवलपरासीको दक्षिणीभेगबाट हातहातमा उखु लिएर सदरमुकाम जाँदै गर्दा बुद्धचोकबाटै प्रहरीले लाठीचार्ज गरेर उनीहरुलाई पक्राउ गरेको हो।
थारूवानकाठमाडौं- भारतबाट आउने २५ मेगावाट विद्युत् कटौती भएपछि नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लोडसेडिङ १४ घण्टा पुर्याउने भएको छ। बिना सूचना भारतले नेपाललाई दिँदै आएको विद्युत् कटौती गरेपछि आकस्मिक रुपमा लोडसेडिङ बढेको हो।सिस्टम अपरेशन विभागका प्रमुख भवनकुमार क्षेत्रीले भारतले अचानक विद्युत् आपूर्ति बन्द गरिदिएको पुष्टि गरे। भारतबाट नेपालले ११४ मेगावाट...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश