अर्थ

जनता लोभ्याउने बजेट पुस्तिका

काठमाडौँ- बजेटको ‘ब’ नसुनेका जनताका लागि यसपालि पनि बजेट पुस्तिकाको रातो किताबमा बजेट पारीदिने आश्वासन बाँढेर जनताको भोट बटुलेका छन् कतिपय दलका नेताहरूले। भुराभुरीले कुटो र युवायुवती तथा बुढाबुढीले कोदालोकोदाली र चाँदेको भरमा खनेको बाटोलाई नेताले पक्की बनाइदिने आश्वासन दिएको पाँचदशक पुगिसकेकोछ। काभ्रेपलाञ्चोक जिल्लाको साँगा नासिका गाविस हुँदै भक्तपुर...

थारूवान

कमला चौधरी, बुटवल- असोज लाग्ने बित्तिकै दशैं आएजस्तो भएको छ। एकातिर दशैंको लागि घर जाने यात्रुको लागि टिकट बुकिङ खुलेको छ। अर्कातिर बुटवलसहित देशभरका विभिन्न ठाउँमा शुपथ मूल्य पसल सञ्चालन भएका छन्। बडादशैंको चहलपहल नेपालमा बढेपनि दशैंको व्यापारिक कारोबार भने सीमावर्ती भारतीय बजारमा फस्टाउँदो छ। दशैं तिहारलाई आवश्यक पर्ने सामान...

थारूवान

कञ्चनपुर- हस्तकलाको क्षेत्रमा धनी मानिएको कञ्चनपुरको थारू समुदाय व्यावसायिक बन्न नसक्दा उत्थानमा टेवा पुग्न सकेको छैन। आफू प्रयोजनका लागि थारू समुदायका व्यक्तिले परम्परागत सीपको प्रयोग गर्दै हस्तकलाका साधन बनाउँदै आए पनि जनचेतनाको कमीका कारण हस्तकलाका सामग्रीलाई बजारसम्म पुर्‍याउन नसक्दा यस समुदायको सीप घरमै सीमित रहन पुगेको छ।

थारूवान

परासी- उद्योगपति विनोद चौधरीलाई नेकपा (एमाले)ले आगामी संविधान सभाको निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पार्टीले सिफारिस छ। ती क्षेत्रमध्ये यस पटक क्षेत्र नम्बर १ मा यसअघि निर्वाचन जितेका काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला पुनः कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने पक्का छ। चौधरी क्षेत्र नम्बर ३ बाट निर्वाचन...

थारूवान

काठमाडौँ- सरकारले आज प्रस्तुत गरेको बजेटमा आगामी आवका लागि कृषि उत्पादन र उपात्दकत्व वृद्धि गर्न बीसवर्षे कृषि विकास रणनीति र दस वर्षे खाद्य तथा पोषण सुरक्षा योजना आगामी वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ। प्राङ्गरिक र रासायनिक मल, बीउ, प्रविधि र यान्त्रिकीकरणका लागि अनुदान दिन रु छ अर्ब सात करोड विनियोजन...

थारूवान

कावासोती- थारु समुदायले सुरु गरेको घरबास(होमस्टे)मा सुरुकै महिनामा ८४० जना स्वदेशी तथा विदेशी पर्यटक आएका छन्। नवलपरासीको अग्यौली–५ बाघखोरमा अमलटारी मध्यवर्ती उपभोक्ता समितिले थारुका २० घरमा घरबास सञ्चालन गरेको छ। जेठ ५ गतेदेखि सुरु भएको घरबास कार्यक्रममा एकमहिनामै यत्तिका पर्यटक आएको भन्दै उनीहरू हौसिएका छन्। 

थारूवान

काठमाडौं–राजधानीको राष्ट्रिय सभागृहमा शुक्रबारदेखि ‘मध्य तथा सुदूरपश्चिम पर्यटन महोत्सव २०७०’ सुरु भएको छ। पश्चिम महिला जागरण समूहको आयोजनामा भएको महोत्सव पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरे। काठमाडौंमा बस्नेहरुलाई सुन्दर पश्चिमका पर्यटकीय गन्तव्य, संस्कृति र पश्चिमेली खानाको स्वाद चखाउन महोत्सव गरिएको आयोजकले जनाएका छन्। महोत्सव उद्घाटन सुरु हुनु अघि ठमेल चोकबाट...

थारूवान

काठमाडौं- मंगलबार सुनको मूल्यमा करिब तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ। हिजो सुन प्रतितोला ५२ हजार पाँच सय रहेकामा आज ४९ हजार पाँच सय दुई रुपैयाँ कायम भएको हो। तेजावी सुन हिजो प्रतितोला ५२ हजार दुई सय ४९ रहेकामा आज ४९ हजार दुई सय ५१...

थारूवान

काठमाडौ- आज सार्वजनिक भएको नेपाल सरकारको पूर्ण बजेटमा उच्च राष्ट्रिय प्राथमिकतामा रहेका केही प्रमुख आयोजना निर्माणलाई प्राथमिकता दिइएको छ। यस्ता आयोजनामा रानीजमरा कुलरिया, सिक्टा, बबई र महाकाली सिंचाइ आयोजना, काठमाडौं उपत्यका सहरी सडक आयोजना, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सडक क्षेत्र विकास आयोजना, उपक्षेत्रीय यातायात यातायात अभिवृद्धि आयोजना, जिल्ला सडक सहयोग...

थारूवान

काठमाडौं- सरकारले आव २०६९/०७० को बाँकी अवधिका लागि प्रस्तुत गरेको बजेटलाई लिएर निजी क्षेत्रका विभिन्न व्यक्तिले सकारात्मक प्रतिक्रिया दिएका छन्। बाध्यात्मक अवस्थामा सरकारले प्रस्तुत गरेको बजेट भएका कारण नयाँ योजना र कार्यक्रम कुनै पनि नभएको भन्दै गुनासो पनि व्यक्त गरेका छन्। चालु आवभित्र आज प्रस्तुत गरिएको बजेटसमेत गरी तेस्रो...

थारूवान
1 5 6 7 8 9 12