फिचर

थारु गाउँ–गाउँमे सखिया नाच (थारु भाषा)

अविनाश चौधरी, धनगढी-  दशियक् चहलपहलसंगे पच्छिउँ तराईक थारु गाउँमे सखिया ओ झुमरा नाचके रौनक सुरु हुईल बा। खास कर्के दशिया, देवारीमे नाच जैना यी नाच तमाम गाउँमे नच्ना सुरु करल स्थानीयहुक्रे जानकारी देले बटाँ। खेतुवामे धान पक्टी रहल बेला हरेक साँझ थारु गाउँमे नच्ना सखिया नाचके मंदरक आवाज रौनकता...

थारूवान

काठमाडौं- नेपालीहरुको महान् चाड विजयादशमीको पहिलो दिन नेपालीको आँगनमा खुशियालीपूर्वक  घटस्थापना भित्राइँदैछ। घटस्थापनाको साइत आज बिहान ९:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विजयदशमीको पहिलो दिन घटस्थापनामा दुई महत्वपूर्ण कृत्य (कार्य) गर्ने गरिन्छ। पहिलो सबै नेपालीको घरघरमा जमरा राखिन्छ भने दोस्रो घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ।...

थारूवान

 दिलबहादुर चौधरी– धेरै इतिहासकार र विद्वानहरुमा थारुबारे विवाद देखिएको छ। कतिपयले थारुलाई किरात मानेका छन् भने कसैले निग्रेटो वा द्रविड मूलका मानेका छन्। यसरी किरात, निग्रेटो वा द्रविड जे भने पनि धेरै इतिहासकार र विद्वानहरुले थारुलाई अनार्य भएको कुरा स्वीकार गर्छन्।

थारूवान

मुकेश टेर्रा, कैलाली– दिनको ढलानसँगै धनगढीको क्याम्पस चोकमा थारु समुदायको भीड बढ्दै गयो। सधैं कोटपाइन्टमा छाटिने थारु अगुवाहरु आफ्ना पुराना पहिरन ‘धोती–अंगिया र भादगाउँले टोपी’मा सजिएका थिए। टि–शर्ट पाइन्ट र कुर्तासरवालमा ठाटिने ठिटीहरु पनि मातृ पोषाक ‘लहँगा–चोली’मा थिए।

थारूवान

कञ्चनपुर- थारु अधिकार तथा नेपाली पत्रकारितालाई व्यवसायिक तथा क्षमतावान बनाउन थारु पत्रकार संघ, नेपालको कञ्चनपुर शाखा गठन भएको छ। कञ्चनपुरको भाँसीस्थित रेडियो पहिचान एफएमको कार्यालयमा आयोजित थारु पत्रकारहरुको भेलाले सो शाखा गठन गरेको हो। पत्रकार रामचन्द्र कुश्मीको अध्यक्षतामा सर्वसम्मत गठित संघको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमश समिक्षा दहित, शान्ति...

थारूवान

अविनाश चौधरी, धनगढी- कसैको घरबारै छैन। लालपूर्जा पाएर जग्गा नपाउनेपनि धेरै छन्। पुनस्थापना भएकामध्ये अधिकांशले दीगो रुपमा बस्न सक्ने गरी घर जग्गा नपाएको गुनासो गरिरहेका छन्। साउन २ गते १३औं मुक्ति दिवस मनाउने तयारी भइरहँदा मुक्त कमैंयाहरुको पीडा र अवस्था यसरीनै झुल्किरहेको छ।

थारूवान

सन्तोष दहित, दाङ- करिब १०/१२ वर्षअघि थारु समुदायका महिलाको हातखट्टामा विभिन्न आकृतिका चित्र खोपिएको देख्‍न पाइन्थ्यो। त्यो क्रम अहिले लोप हुँदै गएको पाइन्छ। अहिले वृद्धवृद्धाका शरीरमा मात्र त्यस्ता आकृति देख्‍न पाइन्छ। समयको परिवर्तनसँगै थारु महिलाले यस्ता आकृति खोप्न बन्द गरेको विज्ञहरु बताउछन्। 

थारूवान

नविन चौधरी, दाङ- बैजापुर गाविस नवलपुरकी सौनी चौधरी यतिबेला हातमा किताब, कापी, कलम लिएर पढ्न आउँछिन्। उमेरले ४५ पुगेपनि उनि छुट्टै किसिमको जोश जाँगर लिएर गाउँको कक्षामा सधैं सहभागी हुन्छिन्। उनले पढाइ सुरु गरेको एक महिना भयो। यो बीचमा उनले आफ्नो नाम लेख्‍न र जुनसुकै किताब पढन सक्ने भएकी छन्।

थारूवान

काठमाडौं- सात वर्ष उमेरका बालबालिका स्कुल जाने र साथीभाइसँग खेल्ने गर्छन्। तर, एलिसा चौधरीको जीवनमा त्यस्तो भएन। उनी सात वर्षकै उमेरमा अर्काको घरमा कमलरी बस्न गइन्। पढ्ने उमेरमा कमलरी बस्न उनलाई कहाँ मन थियो र। दाङ, घोराहीबाट लिन आएका नरबहादुर शाहलाई छल्दै उनी दुई–तीनपटक घरबाटै भागिन्। तर, उनले सधैं...

थारूवान

बुद्धसेन चौधरी- विश्वमे मानव समुदायके शान्ति पूर्वक जियैके लेल एकटा पेरा देखाईबला महा मानव गौतम बुद्धके सम्मान, आदर, सद्भाव, भक्तिभाव, समर्पण या ज्ञान प्राप्तिके खातिर बुद्ध जयन्ती मनावल जाईछै । शान्तिको अग्रदुत यि महा मानवके जनम ई.पू.५६३ मे नेपालमे कपिलबस्तुके तिलौराटमे बैशाख पुर्णीमाके दिन भेल रहै ।

थारूवान
1 10 11 12 13 14 16