फिचर
आम्दानीको बाटो बन्दै ढकिया
कमला चौधरी, बुटवल- दिनभर घर काम गर्छिन् सुशिला। घर व्यवहार, बच्चाहरुलाई सम्हाल्नेदेखि मात्रै नभएर फुर्सदमा बाँकी बचेको समय ढकिया बुन्नमा व्यस्त हुन्छिन्। एकैछिन् हात खाली भयो कि हातमा सियो आकारकै छेद्ना, कैंची, मौनी लिग्छिन्। बसेर ढकिया बनाउन सुरु गर्छिन्। कतिपय अवस्थामा ढकिया बनाउनका लागि आवश्यक पर्ने सामग्री घर नजिकै...
थारूवानकृष्णराज सर्वहारी– २०२८ सालमा प्रकाशित थारू भाषाको पहिलो पत्रिका “गोचाली” ले २०७० बैशाख ८ गते स्थापनाको त्रीचालीसौं बर्ष गाँठ मनायो। गोचालीका संस्थापक सम्पादकमध्ये एक सगुनलाल चौधरीको गाउँ बर्दियाको सेमरहवामा मनाइएको गोचाली दिवसका अवसरमा मन्तव्य राख्ने तथा रचना बाचन गर्ने प्रायः सबैले उनलाई सम्झिए।
थारूवानसन्तोष दहित, दाङ- सरकारसे सामुदायि विद्यालयके शैक्षिक सुधारक लाग बहुट रुप्या खर्चकर्टि आइल बा। खर्च अनुसारके उपलब्धी देख निपर्ल हो। सामुदायिक विद्यालयम घट्टी गइलक विद्यार्थी भर्ना दर, सिकाई उपलब्धी, विद्यार्थीके अभावम विद्यालय विद्यालय मिलाई पर्ना याकर उदाहरण हो। सरकारसेसामुदायिक विद्यालयम शिक्षक संख्या ओ विद्यालय संख्या बह्रैइटी बा, उह अनुरुप...
थारूवानअमृत भादगाउँले– पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी! नेपालगन्जबाट पश्चिम लाग्दा बबई पुलमा नरोकिई अघि बढ्न मन मान्दैन। बबईमा मात्र होइन, बर्दिया राष्ट्रिय निकुञ्जको कर्नाली र त्यसका भँगालामा पनि गोही भेटिन्छन्। सयौं छन्, गोही।...
थारूवानसन्तोष दहित, दाङ- नोभेम्वर २५ अर्थात गैल अठ्वार सोमारक दिन्वासे सुरु कैगिलक लैंगिक महिला हिसाविरुद्धके १६ दिवसीय अभियान कार्यक्रम अन्गर्त दाङम फे मेरमेह्रीक कार्यक्रम कैख लैंगिक महिला हिंसाविरुद्ध अभियान जारी बा। लैंगिक महिलाहिंसाह अन्त्य करकलाग दाङके सरकारी तथा गैरसरकारी कार्यालयके सहकार्ययम गोष्ठी, अन्तरक्रिया, वैठक, कचेहरी, सडक नाटक, मोटरसाइकील र्याली, सन्देशमुलक...
थारूवानसन्तोष दहित- पूर्व कम्लरी एवम पुर्व सभासद नेकपा एमाले क्षेत्र नं २ के उम्मेदवार शान्ता चौधरीको चुनावी माहोल बहर्टिबाटिन। चौधरी अत्रा व्याला कम्लरीहुकनके समस्या लगायत वर्गिय आवाज उठैइटी जनताहुकनके घर घरम पुग्ख आपन पक्षम मतदान करकलाग गाँउ गाँउम खटलबाटी। चौधरीह जिताइकलाग सयौंके कार्यकर्ता, वुद्धिजीवि, स्थानिय जनता, पुर्वकलरी, मुक्त कमैया समाज, भूमहिन लगायत लागि परलबाट।
थारूवानकाठमाडौं- आजदेखि नेपालीको घरआँगनमा दोस्रो ठूलो चाड दीपावली प्रारम्भ भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ। बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ।...
थारूवानकाठमाडौं- निर्वाचन आयोगले अर्को संविधान सभाको निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन विभिन्न २२ जिल्लामा थप मतदाता तथा निर्वाचन शिक्षाका कार्यक्रम आगामी हप्ताबाट सञ्चालन गर्ने भएको छ। यसअघि नै आयोगले २४० वटै निर्वाचन क्षेत्रमा मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिराखेको छ। ती कार्यक्रमका लागि ३६ हजार तालिम प्राप्त व्यक्ति...
थारूवानअविनाश चौधरी, धनगढी- पुरुसे पच्छिउँसम्के सक्कु थारुनके साहित्यिक विकासके लाग धनगढीमे चिन्तन् हुईल बा। दाङके साहित्यकार कृष्णराज सर्वहारी, बुद्धिजिविद्वय दिल बहादुर चौधरी, कुन्नुनारायण चौधरीके उपस्थितिमे थारु साहित्यके विकासबारे छलफल कैगिल। ‘देऊ देऊ मायर मोरे माथा शिर पगीया रे, हम जइबी धानी रे बियाहे। माथ शिर पुता बातै जोलहे हाथ, जाउ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश