फिचर
पन्नाको थारू कथा संग्रह विमोचित
थारू लखागिन महिला समूह सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा भएको मानबहादुर चौधरी पन्नाद्वारा लेखिएको थारू भाषाको कथा संग्रह “ककन्डरान छोट्की ”कृतिको एक समारोह बीच माघ १८ गते लोकार्पण भएको छ। कृतिको लोकार्पण मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. पदमलाल देवकोटाले गरेका हुन्।
थारूवानकाठमाडौं- तामाङ समुदायको नयाँ वर्ष २८५०औं ‘सोनाम लोछार’ शुक्रबार मनाइँदै छ। ‘लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो। सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ। विशेषगरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि...
थारूवानअविनाश चौधरी, धनगढी- उनीहरु नेपाली भूमीमा बसेका छन्। संविधान सभाको दोस्रो निर्वाचनमा भोटपनि हाले। नेपाली नागरिक भएकाले राज्यप्रतिको आफ्नो दायित्व पूरा गरे। तर, आफूप्रति राज्यको आँखा कहिल्यैपनि पर्न नसकेको महसुस गर्दै आएका छन्। यो कथाव्यथा हो कैलाली रतनपुर वडा नम्बर ९ हौसलपुर गाउँको। जहाँका स्थानीयले सरकारी सेवा सुविधा नपाएको...
थारूवानफणिराज नेपाल- नेपालमा द्वन्द्व कुनै न कुनैरूपमा रहिआएको छ। देशमा सशस्त्र द्वन्द्व, जातीय द्वन्द्व र भौगोलिक द्वन्द्वको स्थिति छ। देशको अवस्था, गरिबी, दुर्गमको अवस्थासँगै जातीय र क्षेत्रीयतावाद २०६३ सालको आन्दोलनपछि ह्वात्तै बढेर आयो। १० वर्षको लामो द्वन्द्वमा माओवादीले बढाएको जातीय तुरूपले मधेसी आन्दोलनलाई पनि बल मिल्यो।
थारूवानअविनाश चौधरी, धनगढी- तराईमा बसोबास गर्दै आएका थारु समुदायमा आजदेखि माघी पर्व सुरु भएको छ। थारु समुदायले माघीलाई महान पर्व र नयाँ बर्षको रुपमा तीनदिनसम्म मनाउँदै आएका छन्। पश्चिम नेपालका थारुले माघीलाई अझ बढी धुमधामसँग मनाउँदैआएका छन्। पर्वसँगै थारु गाउँमा चहलपहल बढेको छ। पुराना काम/कुरालाई बिर्सेर नयाँ कामको थालनी...
थारूवानअविनाश चौधरी, धनगढी- धनगढीको मिलनपुर मुक्त कमैंया बस्तीका जगतराम चौधरी दैनिक ज्यालादारी मजदुरी गर्न कम्मर कसेर खटेका छन्। माघी खर्च जुटाउनका लागि पैसा आवश्यक रहेकाले कठ्याङ्ग्रिने चिसोलाई चिर्दै मजदुरीमा उनको सक्रियता बढेको हो। बसन्त टोल मुक्त कमैंयाबस्तीकी जानकी चौधरीपनि चाउमिन व्यापारमा दौडधुप बढाएकी छन्। माघी पर्वका लागि जोडजाम आवश्यक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश