फिचर

‘किन रुनु क्यान्सर लाग्दैमा मरिन्छ र !’

गजेन्द्र बोहरा- ‘अब बाँचिन्छ होला, डाक्टरले भन्याछन्, फस्ट स्टेजमै छ अरे,’ सेतोपाटीले कुरा सुरु गर्नुअघि नै शान्ता चौधरी कसैलाई फोनमा जवाफ दिँदै थिइन्, ‘मेरो त आँशु आ’छैन तपाई किन रुनुपर्यो’ त, क्यान्सर लाग्नासाथ मरिन्छ र?’ काठमाडौँ बसुन्धाराको साँघुरो गल्लीभित्रको एउटा घर। कोचाकोच पारेर सामानहरू थन्क्याइएको एउटा कोठा। भुँइमा तीनजना किशोरहरू...

थारूवान

दाङ- उनीहरुसँग केही छैन। न ओत लाग्ने छानो, न भरपेट दुईछाक खाने मानो। न खेतबाली, न भकारी। न सरकारी राहतै। साउन २९ को बबई नदीको बाढीले सबै सोहोरेर नांगेझार पारिदिए पनि मन भने लैजान सकेन। उरहरी–६, मोतिपुरका विस्थापित ५९ परिवार अहिले त्यही मन बाँडेर ज्यानको बाजी लगाउँदै जीवन बचाइदिने स्थानीयलाई...

थारूवान

मनोज थारु- थारूको इतिहास नेपालमा परापूर्वकालदेखि नै छ। आफ्नो इतिहास थाहानपएर उनीहरूको अस्तिवमाथि खेलवाड गरिएको छ। हजारौं वर्ष पहिलेका थारू राजा दाङ्गीसरणको इतिहासले र सुनसरीको थारू राजाको दरबारहरूको भग्यावेशले सर्वसत्य थारूको इतिहासलाई प्रमाणित गर्छ कि उनीहरूको इतिहास कति पुरानो छ। नेपाललाई एकीकरण गर्ने श्री ५ पृथ्वी नारायण शाहकी आमा र...

थारूवान

कमला चौधरी, बुटवल- नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो। नेपालमा बस्ने हरेकको आफ्नो छुट्टै मौलिक पहिचान छ। त्यसमा पनि पूर्व मेचिदेखि पश्चिम तराईका फाँटहरुमा बसोबास गर्ने नेपालको भूमीपुत्र मानिने थारु समुदायको आफ्नै विशेषता छ। यो समुदायको आफ्नै मनमोहक संस्कृति, लवाइखवाइ, रीतिरिवाज छ। हरेक महिना थारु समुदायले चाड मनाउँछन्। भर्खरैमात्रै...

थारूवान

ठाकुरसिंह थारु, बाँके- उनीहरूका कैयौं पुस्ता कमैया, कम्लरी भएरै बिते। पढाइ लेखाइबिनै जीवन काटे। आफ्ना परिवारका लागि भन्दा अरूकै लागि बाँचे। उनै कमैया र कम्लरीका सन्तान हाल प्राविधिक शिक्षा पढ्नेे अवसर पाउन थालेका छन्। उनीहरू स्वास्थ्यकर्मी बन्न एचए, सीएमए, ल्याब र प्राविधिक बन्न इलोक्ट्रोनिक्स, अटोमोबाइल, रेपि|mजेरेसनजस्ता विषय लिएर पढ्न थालेका...

थारूवान

दाङ- रामपती थारू आजभोलि दिनहुँ आधुनिक अफसेट प्रेससँग खेलिरहेकी हुन्छिन् । मेसिन सफाइ गर्छिन्, कागज मिलाउँछिन् अनि थाल्छिन् छपाइका काम । उनी आफैंलाई अनौठो लागेको यो काम गाउँछिमेकका लागि झन् नौलो छ । १४ वर्षसम्म अर्काको घरमा काम गरेकी रामपतीले बाल्यकाल जुठा भाँडा माझेरै बिताइन् । साँझबिहान खान पाएको भरमा काम...

थारूवान

भवानी भट्ट- सरकारले द्वन्द्व पीडितका नाममा अहिलेसम्म कञ्चनपुरमा मात्रै रु. १३ करोडभन्दा बढी खर्च गरिसकेको छ। तर अझै पनि द्वन्द्वका क्रममा विभिन्न तरिकाले पीडित भएका नागरिकले राहत पाउनसकेका छैनन्। राहत तथा क्षतिपूर्तिका लागि स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयले पीडितको नाम सिफारिस गरेका छन्। तर ती सिफारिस कार्यान्वयन गरिएको...

थारूवान

 बुद्धसेन चौधरी– नेपालमा हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्म छरिएर रहेका विभिन्न जातीय समुदायका आ–आफ्नै किसिमका संस्कृति र परम्परा छन्। यस देशमा रहेका संस्कृतिलाई जति वर्णन गरे पनि कम हुन जान्छ। अनादिकालदेखि तराई र भित्रि मधेसमा छरिएर बसोवास गरी आएका संस्कृतिका धनी आदिवासी थारु समुदायको पनि आफ्नै छुट्टै परम्परा र...

थारूवान

छविलाल कोपिला– अँटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । अँट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि मानेको देखिन्छ । जे जस्तो भएपनि अँट्वारी...

थारूवान

गृहमन्त्री वामदेव गौतमको गृहजिल्ला बर्दियामा राजकुमारी थारुसहित ११ जनाले बबई नदीको बाढी छल्न २६ घण्टा रुख चढेर बिताए । रुखमा ६ महिनाको बच्चादेखि ७० वर्षकी वृद्धासमेत थिए । रुखको हाँगामा बसेर मृत्युलाई जित्न सफल रामकुमारीले सेभ द चिल्ड्रेनद्वारा वितरीत राहत थाप्न आउँदा उक्त त्रासदीपूर्ण घटनाबारे यसरी वर्णन गरिन्:

थारूवान
1 5 6 7 8 9 16