विश्व
कुकुरसँग बच्चाको बिहे!
भारतीय राज्य छत्तीसगढको कोरबा–बाल्को मार्गमा सन्थाल आदिवासीहरूको एउटा गाउँ छ। गाउँका सन्थालको एउटा अनौठो परम्परा छ, गाउँका केटाकेटीको बिहे कुकुरसँग गराइदिने। हरेक वर्ष मकरसंक्रान्तिमा कुकुरसँग केटाकेटीको धुमधामसँग बिहे गरिदिने चलन गाउँमा छ। मृत्युदोषबाट बचाएर केटाकेटीलाई दीर्घायु हासिल हुने विश्वासका साथ हरेक वर्ष मकरसंक्रान्तिमा यस्तो बिहे गर्ने गरिन्छ।
थारूवानउनीहरुको वजन यतिधेरै थियो की दुइजना सँगै सुतेमा जस्तो सुकै बलियो पलंगले पनि थाम्न सक्दैनथ्यो । अमेरिकाको ओहियोस्थित डबलिनमा बस्ने लिसा तथा नोल नामका ती दम्पतीको जिउको वजनका कारण चारवटा पलंग भाँच्चिए । पलंग भाँच्चिएर भुइँमा थचारिने डरका कारण उनीहरुले पलंगमा मच्चिएर निस्फिक्री भएर नित्यकर्म गर्न पनि पाएनन् ।...
थारूवानभारतीय दुतावासले सिमा सुरक्षा बलले गोली चलाएको बारे समाचारमा आएको विवरण गलत भएको दाबी गरेको छ । नेपाली भूमीमा आएर गोली नचलाईको र नेपाली घाइते समेत नभएको उसले जनाएको हो । दुतावासद्वारा प्रकाशित बिज्ञप्तीका अनुसार, सुनसरी पारीको भारतीय क्षेत्रमा गस्तीमा सिमा सुरक्षा वलमाथि तस्करहरुले आक्रमण गरेपछि प्रतिरक्षाका लागि गोली...
थारूवानबिबिसी– नेपालको सीमासँग जोडिएको बिहारको पश्चिम चम्पारण जिल्लाका चार प्रखण्डहरुमा दुई लाखभन्दा बढी थारु बस्छन् । तिनले कैयौं दशकदेखि संघर्ष गरेपछि बल्ल सन् २००३ मा आएर अनुसूचित जनजातिको दर्जा दिइएको थियो । यही क्षेत्रमा उराँव जनजातिका आदिवासी पनि बस्छन् तर यहाँबाट कुनै पनि आदिवासी सांसद हुने कुरा त परै...
थारूवानसंयुक्त राष्ट्र सङ्घका महासचिव वान की-मुनले सबै प्रकारका हिंसा त्यागेर संवादका माध्यमबाट समस्याको निकास खोज्न नेपालका सम्बद्ध पक्षलाई आग्रह गरेका छन्। नेपालको वर्तमान अवस्थाप्रति चासो लिँदै महासचिव वानले सबै प्रकारका हिंसा तथा बल प्रयोगलाई त्याग्न सबै पक्षलाई आग्रह गरेको उनका प्रवक्ता स्टेफान डुजारिकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
थारूवानदलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बनेका छन्। नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ बनेका हुन्। वाङको सम्पत्तिमा एक वर्षको अन्तरालमा ५० प्रतिशतले वृद्धि भई जुनसम्ममा २ सय ६० अर्ब युआन अर्थात ४०.६ अर्ब अमेरिकी डलर भएको...
थारूवानभारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रञ्जन)ले मधेसको समस्या तथा मधेसमा आन्दोलन गर्दै आएका मातृका यादव नेतृ्त्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित जानकारी गराएका छन्। नेपालमा मधेसी उत्पीडनको सम्बन्धमा आजै प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा पहाडी शासकद्वारा मधेस र मधेसी शोषित भएको उल्लेख गर्दै त्यसको...
थारूवानराधेश्याम चौधरी- थारु जाति थरुहट तराईमा परापूर्वकालदेखि बस्दै आइरहेको जाति हो। यो जाति नेपालको मूलबासी तथा थरुहट तराईका धरतिपुत्रसमेत हुन्। थारु जातिको आफ्नै भाषा, साहित्य, संस्कृति, भेषभुषा, रहनसहन, नाचगान, आदि छ। हजारौं वर्ष पहिले थरुहट तराईमा घना जंगल थियो। जहाँ बाघ, भालु, हात्ती, घोडा, गैंडा, बँदेल, बाँदर आदि खतरनाक जनावरहरु...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश