विश्व
सार्क राष्ट्राका राष्ट्रप्रमुख काठमाडौंमा, आजबाट १८औं शिखर सम्मेलन
काठमाडौं- बहुप्रतिक्षीत दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलन भोलिदेखि (बुधाबार) यहाँ भव्यताका साथ सुरु हुँदैछ। सार्क स्थापनाको तीन दशकको अन्तरालमा नेपालले तेस्रोपटक शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको हो।
थारूवानएजेन्सी- स्कटल्यान्डमा बिहीबारको जनमतसंग्रहमा बेलायतबाट अलग हुन नचाहने (नो) पक्षको स्पष्ट जित भएको छ । त्यहाँको कुल ३२ जिल्लामध्ये २८ ले स्वतन्त्रताको विपक्ष र चारले मात्र पक्षमा मतदान गर्यो । यो ऐतिहासिक परिणामपछि इंग्ल्यान्ड, बेल्स र उत्तरी आयरल्यान्डजस्तै स्कटल्यान्ड संयुक्त अधिराज्यको एक भाग रहने छ ।
थारूवानप्रकाश सिलवाल, काठमाडौं- भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संविधानसभा भवन सिङ्गारिएको छ । संविधानसभा भवनको बाहिरी ढोकादेखि नै नेपाल र भारतका राष्ट्रिय झन्डा र ध्वजापातकाले सजाइएको छ । केन्द्रमा रहेका ठूला पोल (खम्बा) मा पनि दुई देशका झन्डा फहराएका...
थारूवानकाठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उहाँको सुरक्षा व्यवस्था अतिविशिष्टस्तर हुने सरकारले जनाएको छ । मोदी भ्रमणको सुरक्षाको चाँजोपाँजो मिलाउने जिम्मा लिएको गृह मन्त्रालयले आइतबारदेखि हुने मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको हो । मोदीको भ्रमणलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद...
थारूवानकाठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नेपालको चौतर्फी विकासमा भारतको सहयोग, सद्भािव र समर्थन अपरिहार्य भएको बताएका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेरअघि भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपाल शान्ति, स्थायित्व, लोकतन्त्र र विकासको पथमा अग्रसर भएकाले त्यसमा भारतको सहयोग आवश्यक भएको बताए।
थारूवाननियतिमाथि विश्वास गर्नेलाई लाग्न सक्छ– भारतको मानवीय संसाधन विकास राज्यमन्त्री शशी थरुरको पुर्पुरोमा सुखमय दाम्पत्य जीवन लेखेको रहेनछ। दुई जना पत्नीसँग विविध कारणले दाम्पत्य जीवन जम्न नसकेपछि उनले सुनन्दा पुस्करसँग तेस्रो बिहे गरे। तर, तेस्रो लगनगाँठो पनि सुनन्दाको मृत्युसँगै वियोगपूर्ण भएको छ।
थारूवाननयाँ दिल्ली– बेग्लै राज्य तेलंगाना गठन र बोडोल्यान्ड मुद्दाका कारण भारतीय संसदका दुवै सदनमा कोकोहोलो मच्चिएपछि सोमबार संसद दिउँसो १२ बजेसम्म स्थगित भयो। भारतमा संसदको मनसुन अधिवेसन सोमबार नै सुरु भएको हो। राज्य सभामा अधिवेसन सुरु हुनासाथ तेलगुदेसमका सदस्यले आन्ध्र प्रदेशको विभाजन गरिने भएकोमा कोकोहोलो मच्चाएका थिए। राज्य सभाका...
थारूवानएजेन्सी- ब्रिटिस राजकुमारी केट मिडल्टनले छोरा जन्माएकी छन्। उनले सोमबार स्वस्थ बच्चा जन्माएको बेलायती समारचार एजेन्सी बीबीसीले जनाएको छ। ब्रिटिस राजकुमार विलियम र केटको नवजात शिशुको तौल ३.९ किलोग्रम रहेको समाचारमा उल्लेख छ। पश्चिमी लन्डनको सेन्ट मेरिज अस्पतालमा उनले स्थानीय समय ४:२४ मिनेटमा छोरालाई जन्म दिएकी थिइन्। यसको औपचारिक...
थारूवानतपाईंले फेसबुकतिर कहिलेकाहीँ लिंक देख्नुभएको होला– बिहेको भोलिपल्टै देवरसँग सेक्स, भिडियो हेर्नुस्। तपाईंले त्यो लिंकमा क्लिक गर्दा ब्लगस्पटको पेज खुल्छ। त्यहाँ के–के जाति लेखिएको हुन्छ तर भिडियो हुँदैन। भिडियोजस्तो देखिने गरी विज्ञापन राखिएको हुन्छ। यस्तो प्रवृत्ति बढेपछि गुगलले आफ्नो ब्लगर सर्भिसमा विज्ञापनसहित वयस्क सामग्री राख्ने ब्लग साइटहरूलाई डिलिट गर्ने नयाँ...
थारूवानगुगल ग्लासका लागि तयार गरिएको एप्सले पोर्न किनमेलका लागि बाटो खुलाएको थियो। ग्लासमा नै पोर्न सामाग्री किन्न मिल्ने सुविधा यसले दिन्थ्यो। मानिसहरूले यो चस्मा लगाएर पोर्न फिल्महरू किन्न र हेर्न सक्थे। यतिमात्र होइन यो चस्माबाट मानिसहरूले नजिक नरही एक आपसमा यौनको सुख लिन सक्थे। टाढा रहेका गुगल ग्लास प्रयोगकर्ताले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश