विश्व
अमेरिकी राष्ट्रपति निर्वाचनका केही अनौठा तथ्य
वासिङटन, एजेन्सी– अहिले विश्वको ध्यान अमेरिकामा २१ गते मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा तानिएको छ। यसपालीको राष्ट्रपति चुनावमा राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार छन् भने रिपब्लिकन पार्टीका तर्फबाट मिट रोम्नी राष्ट्रपतिका उम्मेदवार छन्। प्रस्तुत छ, अमेरिकाको राष्ट्रपति निर्वाचनबारे केही अनौठा र रोचक तथ्य।
थारूवानन्युयोर्क, रोयटर्स– न्युयोर्क र न्युजर्सीलगायत अमेरिकाको उत्तरपूर्वी क्षेत्रका करोडौं बासिन्दा मंगलबार सवेरै बिउँझिँदा जलमग्न घर, लडिरहेका रुख र विद्युत आपूर्ति ठप्प भएको थियो। क्यारेबियन क्षेत्रबाट अमेरिका पसेको समुद्रीआँधी स्यान्डीले सोमबार न्युयोर्कका भूमिगत र सुरुङ मार्गसमेत जलमग्न बनाएको छ। स्यान्डीको प्रकोपमा ४० जनाको ज्यान गइसकेको छ।
थारूवाननयाँ दिल्ली, रोयटर्स– भ्रष्टाचारको दलदलमा भासिएको सरकारको छवि सुधार्ने प्रयासस्वरुप भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आइतबार मन्त्रिमण्डलमा हेरफेर गरेका छन्। हेरफेरमा प्रधानमन्त्रि सिंहले सात जनालाई क्याबिनेट मन्त्री बनाएका छन् भने भ्रष्टाचार विवादमा मुछिएका कानुन मन्त्री सलमान खुर्सिदलाई विदेश मन्त्रालयको जिम्मा दिएका छन्।
थारूवानवासिङटन, एजेन्सी– हालै एक अमेरिकी कम्पनीले ब्रेस्ट क्यान्सर सुरु हुनासाथ पत्ता लगाउन सक्ने ब्राको डिजाइन तयार पारेको बताएको छ। अमेरिकाको नेभादा राज्यमा रहेको लाइफलाइन बायो टेक्नोलजी कम्पनीले ब्राको नाम फर्स्ट वार्निङ सिस्टम अर्थात स्मार्ट ब्रा राखेको छ। कम्पनीले ब्रामा बे्रस्ट क्यान्सरलाई सुरुवातमा नै पत्ता लगाउने हाइटेक डिभाइस राखेको दाबी...
थारूवानएजेन्सी- भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन्। स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि सँगै रहेका पुरुषले उठाउनुपरेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लडेकी थिइन्।
थारूवानएजेन्सी- अस्ट्रियाका स्काइडाइभर फिलेक्स वामग्राट्नरले ध्वनिभन्दा तिब्र गतिमा पृथ्वीमा अवतरण गर्ने कीर्तिमान बनाएका छन्। फिलेक्सले १ हजार ३ सय ४२ किलोमिटरप्रति घण्टाको दरले दूरी पार गर्दै यो रेकर्ड बनाएका हुन्। ४३ वर्षे फिलेक्सले गएराति पृथ्वीभन्दा ३९ किलोमिटर माथिबाट हाम फालेर १० मिनेटमा पृथ्वीमा अवतरण गरेका हुन्।
थारूवानएजेन्सी- रसायनशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकीले पाएका छन्। रबर्ट जे लेफ्कोविज र ब्रायन के. कोबिल्कालाई जि-प्रोटिन-कपल्ड रिसेप्टर्ससम्बन्धी अध्ययन गरेवापत् नोबेल पुरस्कार दिने घोषणा आज गरिएको हो। पुरस्कारबापत ८० लाख स्वीडिश क्रोनर ६९ वर्षीय लेफ्कोविज र ५७ वर्षीय कोबिल्का वैज्ञानिकलाई बराबरी बाँडिने रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश