सलिमा
अन्नु चौधरीको ‘भुलेर तिम्राे मायालाई’ सार्वजनिक
थारु समुदायकी नवगायिका अन्नु चौधरीको नेपाली भाषाको गीत सार्वजनिक भएको छ। भुलेर तिम्रो मायालाई बोलको गीत ड्रिम्स स्टुडियोले निर्माण गरेको छ। गणेश चौधरीको शब्द संगीत रहेको गीतलाई बुढासुब्बा डजिटलले युट्युबमार्फत् सार्वजनिक गरेको हो।
थारूवानसिएस फिल्मस् धनगढीको व्यानरमा निर्माधिन थारु फिल्म बट्वारा अर्थात भागबण्डामा समावेश गरिएको होली सम्बन्धी एक गीतले तहल्का मच्चाउन थालेको छ। होलीको अवसर पारेर धनगढी उपमहानगरपालिकाको पच्चीस घरमा छायांकन गरिएको ‘रंग अविरके पर्व आइल, हमार होली’ भन्ने बोलको गीत तथा म्युजिक भिडियोले छयांकनयता चर्चा बटुल्न थालेको फिल्म निर्माण पक्षको दाबी...
थारूवानगायक रोशन रत्गैया र समिक्षा चौधरीले ‘ठुन्यांर ठुन्यांर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चम्पन साँस्कृतिक समूहको ब्यानरमा निर्माण भएको भिडियोमा नबिन दहित र लोसिना लामिछाने अभिनय गरेका छन्। भिडियोलाई दीपक चौधरी र दीपक ´दीप`ले निर्देशन गरेका हुन्। गीतलाई फिरु चौधरीले शब्द र संगीत भरेका हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश