सलिमा
समाजसेवी रामलाल चौधरी विकास बोर्डको मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत
अभिनेता एवं समाजसेवी रामलाल चौधरी चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत भएका छन्। माघ ७ गतेदेखि लागू हुनेगरी चौधरीलाई समितिको सदस्यमा मनोनीत गरेको बोर्डका अध्यक्ष राजकुमार राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
थारूवानअविनाश चौधरी/धनगढी। नेपाली र हिन्दी ‘कभर गीत’ गाएर पछिल्लो समय धेरैको मन जित्न सफल सुरिलो स्वरकी अन्नु चौधरी अवसरको खोजीमा छिन्। कैलालीका एक मध्यम वर्गीय किसानको चेली अन्नु आफ्नो प्रतिभा उजागर गर्ने आशाका साथ यतिखेर राजधानी पसेकी छन्। थारु गायिकाको रुपमा आफूलाई चिनाएको १९ वर्षीय अन्नुले आफूमा प्रतिभा रहे...
थारूवानफुटबल मैदानमा आफ्नो जादुमयी खेल प्रदर्शन गरेर विश्वलाई नै विस्मित तुल्याउदै आइरहेका ब्राजिलका स्टार स्ट्राइकर नेइमारले फिल्ममा पनि आफ्नो खुबी देखाउने भएका छन्। उनलाई ‘ट्रिपल एक्स’ फिल्मको अघिल्लो संस्करणमा देख्न पाइने विदेशी अखबारहरूले जनाएका छन्। बेन डेन्जल र सामुअल एल ज्याक्सनजस्ता खारिएका अभिनेतासँग नेइमारको भूमिका कस्तो हुने हो, यो फिल्मको...
थारूवानथारु राष्ट्रिय माघी महोत्सवमा थारु मोडलहरुले थारु पोसाकसहित र्याम्पमा उत्रिएका छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा आयोजित कार्यक्रम थारु मोडलहरुले थारु गरगरहनासहित थारु पोसाक प्रदर्शन गरेका हुन्। दोशहरण चौधरी र अञ्जु चौधरीको कोरियोग्राफी रहेको फेसन सोमा सुशीला चौधरीको डिजाइन प्रस्तुत गरिएको थियो। हेर्नुस् केही तस्बिर:
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश