सलिमा
कमलरीबारे बनाइएको फिल्म लावाजुनीको छायाँकन सकियो
कमलरी विषयवस्तु रहेको चलचित्र लावाजुुनीको छायाँकन सकिएको छ । फागुन २२ देखि सुरु भएको लावाजुनीको छायाङ्कन आज सकिएको लेखक तथा निर्देशक केएल पीडितले जानकारी दिए । केही दृश्यको छायाँकन भने गत वर्ष नै गरिएको कुरा पनि निर्देशक पीडितले जानकारी दिए ।
थारूवानथारु साँस्कृतिक संगीत विकास मञ्चले चौथो वार्षिक साधारण सभा मनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक प्रस्तुती देखाइएको थियो । विगत चार वर्षदेखि थारु सँस्कृतिलाई संगीतको माध्यमबाट प्रबद्र्धन गर्दै आएको सो मञ्चले थारु संगीतलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र चौधरीले जानकारी दिए ।
थारूवानकृष्णराज सर्वहारी। पछिल्लो पटक प्रदर्शन भएको थारू चलचित्र भौंरा हो। भौंरा अर्थात् भमरा यही दशैंको अवसरमा थरूहट क्षेत्रमा ‘प्रिमियिर सो’ देखाइएकामा माघीको अवसरमा हलमा पनि प्रदर्शन भयो। ३–४ असार ०७० मा सुनसरीको झुम्कामा गरिएको प्रथम थारू चलचित्र महोत्सवमा उक्त भाषामा ८५ वटा सिनेमा निर्माण भएको जानकारी दिइएको थियो।
थारूवानअविनाश चौधरी/धनगढी। नेपाली र हिन्दी ‘कभर गीत’ गाएर पछिल्लो समय धेरैको मन जित्न सफल सुरिलो स्वरकी अन्नु चौधरी अवसरको खोजीमा छिन्। कैलालीका एक मध्यम वर्गीय किसानको चेली अन्नु आफ्नो प्रतिभा उजागर गर्ने आशाका साथ यतिखेर राजधानी पसेकी छन्। थारु गायिकाको रुपमा आफूलाई चिनाएको १९ वर्षीय अन्नुले आफूमा प्रतिभा रहे...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश