सलिमा
संजय चौधरीको ‘पूर्वे गेलही पच्छिए गेलही’ बजारमा
पपगायक संजय चौधरीले थारु भाषाको गीत बजारमा ल्याएका छन्। थारुको तीन भाषामा रेकर्ड गराइएको गीतमा उनलाई सिरहाका आशिष चौधरी र दाङकी उमा चौधरीले साथ दिएका छन्। ‘पूर्वे गेलह पच्छिए गेलही’ बोलको गीत उनी आफैंले लेखेका हुन्। उनकै संगीत रहेको गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।
थारूवानकारी महतो/खैरहनी। चौथो खिचरा महोत्सव २०७३ को नृत्य प्रतियोगिताको आज अडिसन राउण्ड सकिएको छ । ४३ जनाले नाम दर्ता गराएकोमा अडिसनबाट १५ जना छनौट भएका छन् । छनौट भएका प्रतियोगीहरुले २९ गते हुने सेमिफाइनल राउण्डमा खिचरा महोत्सवको स्टेजबाट आफ्ना नृत्यहरु प्रदर्शन गर्ने कुरा नृत्य प्रतियोगिता कार्यक्रमका संयोजक हरिशरण चौधरीले...
थारूवानपश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ। गाउँका किशोरी मजुरासँगै मादलको तालमा सखिया नाच्छन्। गाउँमा त्यस्ता पनि परिवार छन् जसका छोरी सखिया नाच्नबाट वञ्चित हुन्छन्। नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा निम्न वर्गीय परिवारका छोरी नाच्न पाउँदैनन्। थारु समाजको त्यही दृष्टान्तलाई कथाकार सुशील चौधरी र निर्देशक...
थारूवानसुशील चौधरी भुरभुरा रहर थारु नाटक पुस १५ देखि २३ गतेसम्म सर्वनाम थियटर, कालिकास्थानमा बेलुकी साढे चारबजेदेखि मञ्चित हुन गइरहेको छ। विगत तीन दसकदेखि थारु भाषामा नाटक लेखन तथा मञ्चन गर्दै आएकोमा यसपटक राजधानी केन्द्रीत नाटक घरहरु माथारु भाषाका नाटक मञ्चन गरेर नेपाली थारु भाषा तथा संस्कृतिको उन्नयनका लागि...
थारूवानगत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स स्टार मोडल २०१६’ को उपाधि आशिष कुमार मिश्र र अप्सरा थापाले जितेका छन्। सिद्धि मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सो मोडल प्रतिस्पर्धामा आशिषले वेष्ट वाक र मस्ट ह्यान्डसम विधाको अवार्ड पनि जित्न सफल भए भने अप्सरा वेष्ट वाक र फोटोजेनिक विधाको विजेता...
थारूवानगुरुकुलमा कमलरी नाटकको मञ्चनपछि राजधानीको नाटक घरमा थारु नाटकको खडेरी नै परेको थियो । यस्तोमा दर्शकलाई फरक स्वाद दिलाउन लामो समयपछि केही रङ्गकर्मीहरु जुर्मुराएर थारु भाषा र समुदायमा आधारित नाटक तयार पारेका छन् । पुस १५ देखि २३ गते सम्म सर्वनाम थिएटर, कालिकास्थानमा सुशील चौधरीको लेखनमा ‘भुरभुरा रहर’ नाटक...
थारूवानगायक तथा सञ्चारकर्मी श्रीनिवास चौधरीले थारु नयाँ वर्ष माघीको नयाँ गीत सार्वजिनक गरेका छन्। आदिबासी थारु हमरे धर्तिपुत्र तराईकेलगायत चर्चित दुई सय पचासभन्दा बढी थारु नेपाली भोजपुरी गीत गाएका उनले आइल रे आइल माघी नामक गीत सर्वजनिक गरेका हुन्। थारु जनकबि बमबहादुर चौधरीको शब्द रहेको गीतमा उनलाई नवगायिका अनु...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश