सलिमा

कमलरी उर्मिला चौधरीबारे बनाइएको फिल्म शनिबार प्रिमियर हुँदै

पूर्व कमलरी उर्मिला चौधरीको विषयमा बनाइएको फिल्म नेपालमा प्रदर्शन हुने भएको छ। काठमाडौंमा आयोजना भइरहेको किम्फ फिल्म फेस्टिभलमा ‘माई मेमेरी इज माई पावर’ प्रदर्शन हुनेछ। आयोजकका अनुसार यो फिल्म आउँदो शनिबार साढे १२ बजे काठमाडौंस्थित कुमारी हलमा प्रदर्शन हुनेछ।

थारूवान

सुनिल चौधरी/झुम्का। पश्चिमा पहिरन विभिन्न माध्यमबाट नेपालमा भित्रिन थालेपछि थारु समुदायमा पनि यसको असर देखा पर्न थालेको छ। अरुको देखासिकीले थारु संस्कार,संस्कृति ओझेलमा परेको छ। संस्कृति नै लोप हुन थालेपछि यसको संरक्षण र जनचेतना फैलाउन थारु फिल्मको निर्माण भएको छ।

थारूवान

काठमाडौं- शान्ति इन्टरटेन्मेन्टले रौतहटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्थाका नेपाल संयोजक विकास चौधरीले मंसिर अन्तिम साता रौतहटको सन्तपुरमा स्वास्थ्य शिवर सञ्चालन गर्ने जानकारी दिए। त्यस क्षेत्र वरपरका कम्तीमा एक हजार ब्यक्तिको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने उनले बताए। अमेरिकामा केन्द्रीय कार्यालय रहेको...

थारूवान

नेपालको प्रतिनिधित्व गर्दै थारु समुदायकी चेली वर्षा लेखी मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी थिइन्। ६९ देशका सुन्दरीहरु र जापानको विभिन्न सहर र त्यहाँको संस्कृतिसँग उनले १८ दिन बिताइन्। उनले त्यहाँको अनुभव थारुवानसँग यसरी बाँडिन्।

थारूवान

गणेश चौधरीको गीत ठुमक ठुमक के नाचल गोरी युट्युबमा सार्वजनिक भएको छ। राज कुस्मी र चौधरीको स्वयंको शब्दमा रहेको गीतमा उनी आफैंले संगीत भरेका छन्। गीतको म्युजिक भिडियोमा राज कुस्मी, प्रविना चौधरी, वीर चौधरी र रमिलाले अभिनय गरेका छन्। गीतको निर्देशक सुधाराम थारुले गरेका छन् भने सम्पादन राज कुस्मीले...

थारूवान

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको अडियो सिडिएम म्युजि क्रियसनको युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

थारूवान

मिस इन्टरनेशनल सुन्दरी प्रतियोगितामा सहभागी हुन जापान पुगेकी वर्षा लेखीले अन्तिम स्पर्धामा गाउनदेखि बिकनीसम्मका पहिरणमा देखिइन्। उनले राष्ट्रिय पहरणमा कलात्मक प्यागोडा शैली भएको मन्दिरको ताज र पहेँलो रंगको लेहेँगा पहिरिएकी थिइन्। दोस्रो राउन्डमा उनले पहेँलो रंगको बिकनीमा प्रस्तुत भइन्। तेस्रो राउन्डमा भने उनी सेतो गाउनमा सजिएर स्टेजमा देखा परिन्।

थारूवान

मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी वर्षा लेखीले Missosology पिपुल्स च्वाइस अवार्ड जितेकी छन्। अनलाइन भोटिङको आधारमा दिइने यो अवार्डका लागि लेखीले ३३ हजार ८ सय ४२ भोट ल्याउँदै प्रथम भएकी थिइन्। भोट गर्ने सबैलाई वर्षाले धन्यवाद दिएकी छन्। यो भोट पाउन सबैले उतिकै मेहनत गरेकाले यो अवार्ड सबैसँग...

थारूवान

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएका वर्षा लेखी पिपुल्स च्वाइसमा सबै प्रतिनिधिलाई उछिनेकी छन्। भोटको माध्यमबाट भइरहेको पिपुल च्वाइसमा लेखीले यो समाचार तयार पार्दासम्म ११ हजार ५ सयभन्दा बढी भोट पाएका छन्। उनका प्रतिद्वन्द्वीका रुपमा देखिएकी मिस भियतनामले १० हजार ८०० बढी भोट पाएकी छन्। त्यस्तै तेस्रो...

थारूवान

रमेश मिसनले नयाँ थारु गीत सार्वजनिक गरेका छन् । फूला जैसन तोहर रुपके रङ बोलको गीतमा रमेश र संगीता चौधरीकोे स्वर रहेको छ । शब्द र संगीत रामकुमार कठरियाले दिएका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सुधाराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियोमा किरण, प्रवीना, रमेश र...

थारूवान
1 21 22 23 24 25 47