सलिमा

मिस सुदूरपश्चिममा भिड्दै मनिषा चौधरी

धनगढी -मिस सुदूरपश्चिकाे अन्तिम प्रतिस्पर्धीमा धनगढीकी मनिषा चौधरी छनाैट भएकी छन्। सानै उमेरदेखि माेडलिङमा रूची राख्ने मनिषा अाफ्नाे माेडल बन्ने सपना पूरा गर्न चाहन्छिन्। सामान्य परिवारकी मनिषा याे ताज जित्न चाहन्छिन्। ताज जितेर माेडलिङ करियर फराकिलाे बनाउन चाहन्छिन् उनी। ‘सामान्य परिवारकाे भए पनि माेडलिङमा धेरै रूची छ। यही क्षेत्रमा...

थारूवान

अजय देवगन अभिनीत ‘शिवाय’ र करण जौहर निर्देशित ‘ऐ दिल है मुश्किल’ एकै दिन अर्थात् २८ अक्टोबरमा प्रदर्शन हुँदै छन् । तर, फिल्म जुध्ने कुराले भन्दा अभिनेत्री अनुष्का शर्मा र करणको प्रसंगले बलिउड यति बेला गर्माएको छ । करणले सुरुमा अनुष्कालाई अभिनेत्रीका रूपमा नपत्याएको यथार्थ अहिले ‘भयानक’ समाचार बनिरहेको...

थारूवान

मिस नेपाल दोस्रो रनरअप भएकी वर्षा लेखी यतिबेला मिस इन्टरनेश्नलमा सहभागी हुन जापनमा छिन्। अक्टुबर २७ मा हुने मिस इन्टरनेश्नलका लागि उनी अहिले प्रशिक्षण लिइरहेकी छन्। उनले जापानमा आयोजना भइरहेका विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छन्। पपुलर च्वाइसका लागि आयोजकले हालसालै भोटिङ सुरु गरेको छ। वर्षा लेखीलाई तपाईँहरुले पनि भोट...

थारूवान

मिस इन्टरनेश्नलमा भाग लिन जापन पुगेका वर्षा लेखीले ट्यालेन्ट सोमा आफ्नो प्रस्तुती दिएकी छन्। उनले लहेँगा र चोलीमा नेपाली गीत हिजो राती सपनीमा आफ्नो प्रस्तुती दिएकी हुन्।

थारूवान

गायक रमेश मिलनको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतको म्युजिक भिडियो शंकर चौधरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रेम चौधरी, क्षितिज चौधरी र महिमा रानाले अभिनय गरेका छन् ।

थारूवान

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान पुगेका वर्षा लेखीले थारु पोसाक पहिरिएकी छन्। उनले मोडिफाइ गरिएको थारु लेहेँगा चोलिया र निधारमा मंगिया पहिरिएकी छन्।

थारूवान

शिव चाैधरी र राधिका हमालकाे थारू दसैं गीत हेर्नुस्।

थारूवान

द हिड्न ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागि हुन लागेकी अस्मी श्रेष्ठलाई बिदाई गरेको छ । बिहीबार राजधानी आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागि हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनललाई औपचारिक बिदाई गरेको छ ।

थारूवान

थारु मोडल किरण चौधरी र प्रविनाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक नेपालमार्फत् सार्वजनिक भएको निमुवा जैसिन गीतमा उनीहरुको रोमान्स हेर्न सकिन्छ। रामजी कुसिम्याको शब्दमा रमेश मिसन र समिस्याले स्वरण दिएका छन्। गीतमा सुनिल सागरको संगीत छ। सुधराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियको निर्माता नाबी हुसैन छन्।

थारूवान

काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

थारूवान
1 22 23 24 25 26 47