सलिमा
शाहरुख खान अमेरिकी अध्यागमन विभागको नियन्त्रणमा
अमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शाहरुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ। खानले टिव्ट गर्दै लेखेका छन्, ‘विश्वमा कस्तो प्रकारको सुरक्षाप्रणाली छ भन्ने मलाई राम्रोसँग थहा छ, र यसलाई म सम्मान गर्छु, तर अमेरिकी अध्यागमन विभागले जहिले पनि नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्यबाट म चिन्तित छु।’
थारूवानटीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले भूमिगत अवस्थामा छन्। तर उनले थरुहट/मधेस आन्दोलनबारे नयाँ गीत गाएका छन्। उनले आफ्नै स्वर र संगीतमा गीत रेकर्डिङ गराएका हुन्। गीतमा ‘उठौं उठौं अब उठ्नै पर्छ। जुटौं जुटौं सबै जुट्नै पर्छ। हाम्रो हक र अधिकारको लागि थरुहट प्रदेश एक हुनैपर्छ। थरुहट...
थारूवानपछिल्लो समय पार्श्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका हुन् । बुधवार धान दिवसको अवसर पारेर काठमाडौँ, पुतलीसडकस्थित आफ्नो कार्यालयमै उनले सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । ‘पारिवारिक अवस्था कमजोर...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश