सलिमा

प्रधानमन्त्रीलाई लहरुमा डुलाउने रहर पूरा भएन

अविनाश चौधरी/धनगढी। राष्ट्रको कार्यकारी प्रमुखलाई परम्परागत शैलीमा स्वागत गर्ने तयारी गरेका कैलालीको हसुलिया–२ बड्का मुडा गाउँका कृषकको रहर पूरा हुन सकेन। किसानले थारु समुदायको परम्परा अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लहरु (सानो बयलगाडा) मा बसाएर डुलाउने तयारी गरेका थिए। उनीहरुले लहरुलाई कृषि उपज खुर्शानी, काउली, भन्टा, बाँस लगायतले सजाएका...

थारूवान

पूर्व कमलरी उर्मिला चौधरीको कमलरी प्रथा मुक्क्तिमा आधारित ‘उर्मिलाः माई मेमोरी माई पावर’ले अन्तर्राष्ट्र्रिय उत्कृष्ट फिल्म घोषित हुँदै १५ सय डलर जित्न सफल भएको छ। चार दिनदेखि चलिरहेको काठमाडौं अन्तर्राष्ट्र्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सोमबार विभिन्न उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।

थारूवान

कमलरी प्रथा मुक्तिबारे तयार पारिएको डकुमेन्ट्री ‘उर्मिला : माई मेमोरी माई पावर’ किम्फमा देखाइयो। दाङकी पूर्व कमलरी उर्मिला आफू मात्रै मुक्त नभई कसरी अन्यलाई समेत मुक्ति अभियानमा सामेल गराउन सफल भइन् भन्ने सुशान ग्लुथ निर्मित उक्त डकुमेन्ट्रीले देखाउन खोजेको छ। कुमारीमा भएको उक्त प्रदर्शनीमा स्वयं उर्मिला आफ्ना बाबुआमा र...

थारूवान

पूर्व कमलरी उर्मिला चौधरीको विषयमा बनाइएको फिल्म नेपालमा प्रदर्शन हुने भएको छ। काठमाडौंमा आयोजना भइरहेको किम्फ फिल्म फेस्टिभलमा ‘माई मेमेरी इज माई पावर’ प्रदर्शन हुनेछ। आयोजकका अनुसार यो फिल्म आउँदो शनिबार साढे १२ बजे काठमाडौंस्थित कुमारी हलमा प्रदर्शन हुनेछ।

थारूवान

सुनिल चौधरी/झुम्का। पश्चिमा पहिरन विभिन्न माध्यमबाट नेपालमा भित्रिन थालेपछि थारु समुदायमा पनि यसको असर देखा पर्न थालेको छ। अरुको देखासिकीले थारु संस्कार,संस्कृति ओझेलमा परेको छ। संस्कृति नै लोप हुन थालेपछि यसको संरक्षण र जनचेतना फैलाउन थारु फिल्मको निर्माण भएको छ।

थारूवान

काठमाडौं- शान्ति इन्टरटेन्मेन्टले रौतहटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्थाका नेपाल संयोजक विकास चौधरीले मंसिर अन्तिम साता रौतहटको सन्तपुरमा स्वास्थ्य शिवर सञ्चालन गर्ने जानकारी दिए। त्यस क्षेत्र वरपरका कम्तीमा एक हजार ब्यक्तिको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने उनले बताए। अमेरिकामा केन्द्रीय कार्यालय रहेको...

थारूवान

नेपालको प्रतिनिधित्व गर्दै थारु समुदायकी चेली वर्षा लेखी मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी थिइन्। ६९ देशका सुन्दरीहरु र जापानको विभिन्न सहर र त्यहाँको संस्कृतिसँग उनले १८ दिन बिताइन्। उनले त्यहाँको अनुभव थारुवानसँग यसरी बाँडिन्।

थारूवान

गणेश चौधरीको गीत ठुमक ठुमक के नाचल गोरी युट्युबमा सार्वजनिक भएको छ। राज कुस्मी र चौधरीको स्वयंको शब्दमा रहेको गीतमा उनी आफैंले संगीत भरेका छन्। गीतको म्युजिक भिडियोमा राज कुस्मी, प्रविना चौधरी, वीर चौधरी र रमिलाले अभिनय गरेका छन्। गीतको निर्देशक सुधाराम थारुले गरेका छन् भने सम्पादन राज कुस्मीले...

थारूवान

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको अडियो सिडिएम म्युजि क्रियसनको युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

थारूवान

मिस इन्टरनेशनल सुन्दरी प्रतियोगितामा सहभागी हुन जापान पुगेकी वर्षा लेखीले अन्तिम स्पर्धामा गाउनदेखि बिकनीसम्मका पहिरणमा देखिइन्। उनले राष्ट्रिय पहरणमा कलात्मक प्यागोडा शैली भएको मन्दिरको ताज र पहेँलो रंगको लेहेँगा पहिरिएकी थिइन्। दोस्रो राउन्डमा उनले पहेँलो रंगको बिकनीमा प्रस्तुत भइन्। तेस्रो राउन्डमा भने उनी सेतो गाउनमा सजिएर स्टेजमा देखा परिन्।

थारूवान
1 21 22 23 24 25 47