सलिमा

बलिउड जोडी जो टुट्ने संघारमा छन्

सन् २०१६ को सुरुवातसँगै बलिउडका ठूला स्टारहरूको ब्रेकअपका समाचार आउन थालेका छन्। यो वर्ष फिल्मका लागि नभई सम्बन्ध टुट्नुका कारण बलिउड चर्चामा रहने धेरैले अन्दाज लगाइरहेका छन् । फेबु्रअरी १४ नजिकिँदै गर्दा जनवरीको हरेक साता बलिउडमा ब्रेकअपका खबर आए । यसपालि बलिउडका यस्ता सम्बन्ध टुटे, जसको कसैले अनुमान पनि...

थारूवान

थारुहरु कला संस्कृतिमा निकै धनी मानिन्छ। तर यसको प्रवर्द्धन र जगेर्ना गर्न नसक्दा थारुका परम्परागत कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको छ। त्यही कला संस्कृतिलाई प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यका साथ चम्पन सांस्कृतिक समूहको स्थापना भएको छ। यो समूहले विगत दुई वर्षदेखि थारुहरुको कला संस्कृतिलाई विभिन्न माध्यमबाट प्रवर्द्धन गर्ने...

थारूवान

पश्चिम ने पालका थारु समुदायमा कुप्रथाको  रुपमा र हे को  कमलरी प्रथाको विषयमा निर्माण हुन लागे को  ने पाली कथानक चलचित्र लावाजुनीको  शीर्ष भूमिकामा वर्षा लम्साल चयन भएकी छन्। कमलरी बालिकाको  भूमिकामा चयन भएकी वर्षा दाङको घोराही निवासी हुन्। करिब दुई सय कलाकार हरुको  अडिनसनबाट उनी चयन भएको  निर्दे शक के एल पीडितले  जानकारी दिए।

थारूवान

थारू साहित्यिक त्रैमासिक लावा डग्गरके सातौं बार्षिकोत्सव गोबरडिहा–६ महदेवामे साहित्यिक तथा सांस्कृतिक कार्यक्रम कैके मनागैल् बा।  माघ २३ गते हुइल कार्यक्रममे बर्का पहुना सांसद योगेन्द्र चौधरी कार्यक्रमे उद्घाटन मन्तव्यमे कलाँ– मेरमेरिक प्रदेशमे बाँट्के थारूनके उँप्पर शासन कर्ना नियत शासकलोगनके बटिन्, उहेसे थारू राजनीतिक रुपमे सचेत हुइपर्ना बा। कञ्चनपुरसे चितवनसम थरुहट...

थारूवान

बलिउड अभिनेता अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीबीचको ब्रेकअपले अहिले बलिउड तताएको छ। ब्रेकअपका विषयमा अनुष्का र विराटले भने अहिलेसम्म मुख खोलेका छैनन्। तर संचारमाध्यमका अनुसार अनुष्का विराटसँग विवाह गर्न तयार छैनन्। सोही कारण दुवैबीच खटपट भएर ब्रेकअप भएको हो।

थारूवान

बलिउड अभिनेत्री सोनम कपुर चर्चित रकब्यान्ड ‘कोल्डप्लेज’को नयाँ गीतमा देखापरेकी छिन्। ‘हाइम फर द विकेन्ड’ बोलको गीतको म्युजिक भिडियोमा उनी देखापरेकी हुन्। यो गीत यति चर्चा भयो कि युट्युबमा रिलिज गरेको २४ घण्टाभित्रैमा यसलाई २८ लाखभन्दा बढी मानिसले हेरे। यति चर्चित गीतमा सोनम भने गुमनामजस्तै छिन्। गीतको म्युजिक भिडियोमा...

थारूवान

फिल्म ‘दिलवाले’को अनुभव कस्तो रह्यो? अनुभव रमाइलो रह्यो। हामीले फिल्मका लागि लामो सुटिङ गरेका थियौँ। आफ्नो दोस्रो फिल्ममा नै यति ठूला स्टारसँग काम गर्दा म अलि नर्भस थिएँ। किनकि, यी सबै अनुभवी कलाकार हुन्। र, म एउटा फिल्ममात्रै गरेको मान्छे उनीहरूसँग काम गर्दै थिएँ। सधैँ यही कोसिस गर्थें कि...

थारूवान

गायक उदित नारायणलाई भारतीय सरकारले आज ‘पद्मभूषण’ सम्मान दिने घोषणा गरेको छ । सप्तरी भारदहका उदित नारायण नेपाली फिल्म र संगीत हुँदै बलिउड पुगेर स्थापित भएका थिए । बलिउडमा निकै सफल भए पनि भारतीय सरकारले दिने राष्ट्रिय पुरस्कार पाउन उनलाई निकै वर्ष लागेको थियो । सोमबार घोषणा गरिएको पुरस्कारमा अरु...

थारूवान

बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले यौनाङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार सङ्घले कारबाही गरेको छ। सङ्घको कार्यसमितिको बैठकले उनलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको सङ्घका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए।

थारूवान

थारु युवाहरुद्वारा खुलामञ्चमा आयोजित माघी महोत्सवमा अभिनेत्री रेखा थापा पनि सहभागी भइन्। उनी थारु पहिरनमै समारोहमा उपस्थित बनिन्। अभिनेत्री थापाले महोत्सवको सम्बोधन गर्दै थारु युवाहरुलाई समाज परिवर्तनका लागि लड्न हौसला दिइन्। उनले भनिन्,‘तपाईँ हामी समाज परिवर्तनका लागि लड्नुपर्छ, कहिल्यै थाक्नु हुन्न।’

थारूवान
1 28 29 30 31 32 47