सलिमा
अस्मी श्रेष्ठ भइन् मिस नेपाल, रोशनी खत्री र वर्षा लेखी रनरअप
अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छन्। राजधानीको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। व्यत्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिएन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ,’ उनले भनिन्।
थारूवान‘सातौं टोरन्टो नेपाली फिल्म महोत्सव’ २० मार्चमा क्यानडामा सम्पन्न भएको छ । महोत्सवमा सुशान प्रजापतिको चलचित्र ‘लाज’ले ‘अडियन्स च्वाइस अवार्ड २०१६’ जितेको छ । सर्ट चलचित्र लाजले दर्शकको मन जितेका कारण अडियन्स च्वाइस अवार्ड दिएको हो । चलचित्र ‘लाज’मा भूमिपुत्र थारू जातिको सांस्कृतिक पाटोलाई उजागर गर्नका लागि उनीहरुका लवाई,...
थारूवानलेखिका तथा कवियत्री शान्ति चौधरीको ६२औं कृति हिन्दी भाषाको कविता संग्रह मेरी कवितामे मोदीको पुस्तक चैत १७ गते विमोचन भएको छ। सिर्जना विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद आरजु देउवाले पुस्तकको विमोचन गर्नु भएको हो। पुस्तकको विमोचन गर्दै देउवाले भने- समाजसेवा संगसंगै आफ्नो उमेरभन्दा बढी कृति लेख्ने कवियत्री...
थारूवानमोडलिङ, सञ्चारकर्म हुँदै लेखनमा लागेकी शिवानीसिंह थारू नामभन्दा पनि ब्रान्ड भइसकेको छ । मानवअधिकार, सामाजिक न्यायमा बेलाबेला आवाज उठाइरहने शिवानी अहिले पहिलो उपन्यास लेखनमा सक्रिय छिन् । २०७३ भित्र उपन्यास ल्याइसक्ने बताउने शिवानीका प्रशंसक र आलोचक उत्तिकै छन् । यसपटक बाह्रखरीका लेनिन बञ्जाडेले विभिन्न क्षेत्रका ५ व्यक्तिसँग उनीमाथिका १३...
थारूवानभारतीय अभिनेता संजय दत्त बिहीबार जेलमुक्त भएका छन्। पुनेस्थित यरवडा जेलबाट बिहानै रिहा भएलगत्तै संजयले सञ्चारमाध्यमसँग अब आफूलाई सन् १९९३ मा भएको मुम्बई बमविस्फोटमा जोडेर समाचार नलेख्न आग्रह गरे। अवैध हतियार राखेको अभियोगमा संजयलाई अदालतले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो। अदालतको फैसलापछि उनी सन् २०१३...
थारूवानछ दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड हस्तीहरुसँग पनि अन्तर्क्रिया गर्ने भएका छन्। बुधबार मुम्बईमा आयोजना हुने कार्यक्रमको चाजोपाजो भने बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी छन्। दिल्लीस्थि नेपाली राजदूतावासको पहलमा उनले बलिडकर्मीहरुसँग प्रधानमन्त्री ओलीको भेटतालिका बनाएकी हुन्।
थारूवानकेही दिन पहिला डिम्पल गर्लका रुपमा परिचित बलिउड अभिनेत्री प्रिती जिन्टाको विवाहको चर्चाले सामाजिक संजालमा निकै चर्चा पायो। १४ फेब्रुअरीमा प्रितीको अमेरिकी व्याईफ्रेण्ड जेनसँग विवाह हुने चर्चा चलेको थियो। तर, सो चर्चाप्रति प्रितीले भने आपत्ति जनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनले सो चर्चालाई अफवाहको सज्ञा दिएकी थिइन्। तर फेरि अहिले बलिउडमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश