सलिमा
‘झुम्की’की थरुनी रेश्मा गुरुङ यस्ती देखिइन् [ट्रेलर हेर्नुस्]
कमलरी प्रथामा आधारित ‘झुम्की’ फिल्ममा थारु भूमिकामा देखिएकी अभिनेत्री रेश्मा गुरुङ लुक्स सार्वजनिक गरिएको छ। बुधबार ‘झुम्की’ फिल्ममा अभिनय गरेको अभिनेत्री गुरुङको थारु लुक्स सार्वजनिक भएको हो।
थारूवाननेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेकाे आदिवासी चलचित्र महोत्सवमा थारू फिल्म बेटी प्रदर्शन गरिएके छ। बेटीका निर्माता तथा निर्देशक परशुराम चौधरीले कुनै बेला आदिवासी चलचित्रको कुरा गर्दा थारु भाषा पनि हुन्छ र भन्नेहरुलाइ थारुभाषाको महत्व र थारु कलासंस्कृतिको पहिचान बुझाएर दुई दशक अगाडिबाट थारुभाषाका चलचित्र निर्माण गर्दैआएको बताए।
थारूवानसंगीतकार विकास चौधरीले संगीत शिक्षा सिक्न चाहने तर सिक्नका लागि आर्थिक समस्यामा परेका संगीत पारखीहरुलाई निःशुल्क संगीत शिक्षा दिने भएका छन् । चलचित्र एवं आधुनिक गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार विकास चौधरीले अनाथ, गरिब तथा जेहेन्दार व्यक्तिहरुलाई तीन महिनासम्म निःशुल्क संगीत शिक्षा प्रदान गर्ने भएका हुन् । विकास...
थारूवानभारतीय टेलिभिजन च्यानल ‘कलर्स’बाट प्रसारित हुने चर्चित टेलिसिरियल ‘बालिका वधू’बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन्। घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो। उनले आत्महत्या गरेको भनिएको छ। १ अप्रिलमा घटना भएकाले प्रत्यूषाका कतिपय साथीले उनको आत्महत्याको खबरलाई ‘अप्रिल...
थारूवानमिस नेपाल इन्टरनेशनलका विजेता वर्षा लेखीले कडा परिश्रम गरे जेपनि हासिल गर्नसक्ने बताएकी छन्। उनले थारू समुदायबाट प्रतिनिधित्व जनाएकी अाफूले कडा मेहनतकै कारण याे ताज पहिरिएकी बताइन्। उनले टप टेनमा परेपछि अात्मविश्वास बढेकाे बताइन्। जसरी पनि टप फाइभमा पर्नुपर्छ भनी अडी कसेकी उनले अन्तत: दाेस्राे रनरअपकाे उपाधि नै जितिन्। उनले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश