सलिमा
सुर्खेतमा थारु साहित्यिक कार्यक्रम सम्पन्न
कालिमाटि गाउमा थारुहरुले बडा दसैंको उपलक्ष्यमा सखिया नाचसहित शुभकामना आदानप्रदान तथा थारु कविता प्रतियोगिता कार्यक्रम गरेका छन्। कार्यक्रमका प्रमुख अतिथिले थारुहरुको मौलिक संस्कृति सखिया नाच लोप हुने अवस्थामा पुगेकोले यसको जर्गेनामा थारु समुदाय जुर्मुराउनुपर्ने बताए। उनीहरुले थारु भाषा साहित्य पनि धरासयी हुँदै गइरहेकाले थारु युवा विद्यार्थीहरु कलम चलाइ भाषा...
थारूवानकारी महतो थारु/चितवन राईका महिलाहरुको महान पर्व जितिया असोज कृष्णपक्षको अष्टमी तिथिका दिन तराईका महिलाहरुले धुमधामका साथ मनाएका छन्। सप्तमी तिथिबाट शुरु भएको जितिया सप्तमीको राती डट्खट् खाएर अष्टमीमा निराहार ब्रत बसेर जितिया मनाएका हुन्। अष्टमीका दिन चितवनका ब्रतालुहरु थारु महिलाहरु बिहानै नुहाएर बेलको पातहरु टिप्न गए। त्यहाँ बेलको...
थारूवाननेकपा माओवादी चन्द समूहले नेपालमा भारतीय टेलीभिजन च्यानल प्रशारणमा रोक लगाएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपत्ति जनाएको छ। ‘अराजक तत्व’ हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएको मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा बताए।
थारूवानकमलरी प्रथाको इतिहास, मुक्त कमलरीका संघर्ष र सफलताका कथा समेटिएको पुस्तक ‘जीवन बदल्नेहरु’ शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको छ। दुर्गालाल केसीले लेखेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले सार्वजनिक गरेकी हुन्। पुस्तक विमोचन गर्दै अन्सारीले पुस्तकले कमलरी प्रथाको सिंगो इतिहास स्मरण गराएको बताइन्। पुस्तकमा समेटिएका कुरालाई सुझावका रुपमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश