सलिमा

छबिलाल कोपिललाई क्षेत्रीय प्रतिभा पुरस्कार

थारु साहित्यकार छबिलाल चौधरी ‘कोपिल’ क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन्। सरकारले भाषा तथा साहित्य विधाअन्तर्गत मध्यपश्चिमाञ्चलबाट दाङ निवासी छबिलाल चौधरीलाई सो पुरस्कार दिने निर्णय गरेको हो।

थारूवान

थारु फिल्म ‘मिस थारनी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ। वर्ल्ड मेगा टेक तेतरिया मोरङले बनाएको फिल्ममा बद्री ना. माझीको प्रस्तुती छ भने महावत्ति माझीले निर्माण गरेका छन्। फिल्मको लेखक तथा निर्देशन हुदुवा खवासले गरेका छन्।

थारूवान

  मिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धीका रुपमा निश्मा चौधरी छनौट भएकी छन्। सुनसरी दुहबी घर भएकी २१ वर्षीया निश्मा काठमाडौं अनामनगरमा बस्दै आएक छिन्। मिस नेपालको २१ वर्षे इतिहासमा थारु समुदायको दोस्रो प्रतिनिधिको रुपमा निश्मा छनौट भएकी छन्। यसअघि शिवानी सिंह थारु मिस नेपालमा सहभागी बनेकी थिइन्।

थारूवान

एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपालमा थारु समुदायबाट प्रतिनिधित्व जनाउँदै दाङ निवासी दोशहरण चौधरी अन्तिम स्पर्धामा छनौट भएका छन्। हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले अन्तिम स्पर्धामा छनौट भएका हुन्। 

थारूवान

‘शान्तिका लागि दक्षिण एसियाली कविता महोत्सव’को दोस्रो संस्करणमा दक्षिण एसियाली क्षेत्रका एक दर्जनभन्दा बढी कविहरुले शनिबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रको डबलीमा आफ्ना शक्तिशाली अभिव्यक्ति पेस गरे। महोत्सवलाई ऊर्जा भर्न गायक धर्मेन्द्र सेवानले आफ्ना बुवा बुद्धि परियारद्वारा गाइएका दुई प्रख्यात लोकगीतलाई नयाँ शैलीमा पस्किए। उनले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ र ‘रेशम फिरिरी’...

थारूवान

मिस नेपाल २०१५ को २० औं संस्करण आउँदो वैशाख ४ मा अन्नपूर्ण होटलमा हुने भएको छ। प्रतियोगिताका लागि नेपालभरका युवतीका लागि आवेदन खुला गरिएको घोषणा आइतबार अन्नपूर्ण होटलमा गरियो। प्रतियोगितामा भाग लिन चाहने युवतीहरुले आउँदो फागुन १६ सम्म फारम भरी ६ हप्ते गहन तालिममा सामेल हुनुपर्ने बताइएको छ। वन्यजन्तु तथा...

थारूवान

रंगकर्मी सरस्वती चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। बर्दिया निवासी सरस्वतीले मोरङ निवासी प्रविण खतिवडासँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनी एक दसकदेखि रंगक्षेत्रमा काम गर्दै आएकी छन्। खतिवडा उनको सहकर्मी हुन्। उनीहरुबीच लामो समयदेखि अफयेर थियो। सरस्वतीले सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी हुन्। उनले एल्ममुनिको तिर्खा,...

थारूवान

च्याब्रुङ, टुङ्ना र सारंगी । यी वाद्ययन्त्रले मुलुकका फरक फरक समुदायको प्रतिनिधित्व गर्छन् । शनिबार दिउँसो पाटन दरबार स्क्वायर डबलीमा यी लगायतका बाजाले सिंगो नेपाललाई प्रस्तुत गरे- तराईदेखि पहाड हुँदै हिमालसम्म । पूर्वीदेखि पश्चिमसम्म । नेपाल संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानले केही महिनाअघि थालेको ‘डबली शृंखला’ को तेस्रो संस्करण पाटन कृष्ण...

थारूवान

पूर्व मिस नेपाल मलिना जोशी अब थरूनीको रुपमा देखिने भएकी छिन्। फिल्म ‘झुम्की’को मुख्य भूमिकामा मलिनाले थरूनी बनेर आउने भएकी हुन्। २०११ को मिस नेपाल प्रतियोगितामा शीर्ष ताज पहिरेकी जोशीले नेपाली फिल्म ‘ऋतु’ मा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन भने फिल्म ‘कलिउड’को एक आइटम गीतमा समेत देखिएकी थिइन्।

थारूवान

‘सपना देख्न सिक, सपना,’ डिग्री माइला भन्छन्, ‘अनि मात्रै जीवन बुझ्न सकिन्छ ।’ जिङरिङ कपाल, मध्यम कद र ज्यानका उनी पढाइले डिग्री पास हुन्, तर उनी रक्सी पिउँदै सपनाका कुरा गरिरहेका छन् एउटा भट्टीमा । दृश्य मण्डला थिएटरमा चलिरहेको नाटक ‘डिग्री माइला’ को हो । दयाहाङ राई निर्देशित यो...

थारूवान
1 31 32 33 34 35 47