सलिमा
थारु फिल्म हमार बेटवाको गीत रिलिज (भिडियोसहित)
थारु फिल्म ‘हमार बेटवा’को एउटा गीत रिलिज गरिएको छ। रुपन्देहीमा निर्माण गरिएको फिल्मका निर्माता विनोद चौधरी र मनोज चौधरी हुन्। फिल्ममा माधव चौधरी, मुक्ति चौधरी र सजना चौधरीको मुख्य भूमिका रहेको छ। ‘गोरीके विदा, विदामे डोरी’ बोलको गीत हरिनारायण चौधरीले गाएका छन्। गीत हेर्नुस्:
थारूवानछठदेखि कात्तिक पूर्णिमासम्म चल्ने सामाचकेवा पर्व मिथिलाक्षेत्रमा सुरु भएको छ। अहिले ग्रामीण क्षेत्रमा जताततै सामाचकेवा गीत घन्किरहेको सुन्न सकिन्छ। भाइबहिनीबीचको प्रेम दर्साउने यस पर्वको महत्व पछिल्ला दिन झनै बढ्दै गएको गौरीशंकर गाविसका रामशरण महतो बताउँछन्। ‘अहिले स्थानीय एफएम रेडियोले प्राथमिकतासाथ सामाचाचकेवा गीत बजाउन थालेका छन्,’ उनले भने, ‘त्यसैले लोकप्रियता...
थारूवानबलिउड स्टार अभिनेता अमिर खान बुधवार कपिलवस्तु आउने निश्चित भएको छ। युनिसेफकाले जिल्लाको पकडी स्वास्थ्य चौकीमा पोषण सम्बन्धी राखेको कार्यक्रममा सहभागी हुनेछन्। युनिसेफको पोषण सम्बन्धी कार्यक्रमको सद्भाव दूत रहेका आमिरले कुपोषणबिरुद्धको अभियानमा अभिप्रेरणा जगाउनका लागि त्यहाँ आउने कार्यक्रम तय भएको युनिसेफ स्रोतले जनाएको छ। मंगलवार काठमाडौं आइपुगेका उनी राजधानीको होटल...
थारूवानअत्तरिया (कैलाली)- कैलाली र कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक बढेको छ। दसैँको रौनकसँगै थारु गाउँमा सखियाको रौनक बढेपछि गाउँमा नाच हेर्नेको घुइँचो लाग्ने गरेको छ। दसैँमा मात्र नाचिने यो नाचमा युवाले मादल बजाउने र युवतीले गीत गाएर नाच्ने प्रचलन रहँदै आएको धनगढी नगरपालिका–६ का जग्गुराम चौधरीले बताए।
थारूवानकाठमाडौं- थारु भाषा, साहित्य र संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले राजधानीको कीर्तिपुरमा ‘थारु सांस्कृतिक झंकार’ सम्पन्न भएको छ। कार्यक्रममा थारु गीतसंगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा ‘जुनेलीके आश मे’ नामक गीती एल्बमको विमोचनसमेत गरियो। थरुहट तराई पार्टी नेपालका सभासद् तथा विधायन समितिका सभापति गंगा चौधरी र गायक नन्दु चौधरीले...
थारूवानभाषा शर्मा- नेपाली रंगमञ्चमा विदेशी भाषाका नाटक अनुवाद गरेर प्रदर्शन भइरहेछन्। मौलिक नाटक नभएर भने होइन। विदेशी साहित्य अलिक मन छुने हुनाले अनुवाद गरिएको बताउँछन् ‘हेड्डा ग्याब्लर’का निर्देशक प्रवीण खतिवडा। ‘नेपाली भाषामा लेखिएका नाटक प्रदर्शनका लागि त्यति चित्त बुझ्दो हुँदैन,’ उनी भन्छन्, ‘नेपाली कथा प्रशस्तै छन्। नाटकमा पर्फमेन्स गर्न अप्ठेरो...
थारूवानसहरबजारका मुख्य चोकहरूमा फिल्म ‘कोहिनूर’ का पोस्टर झकिझकाउ छन्। कलाकार जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको प्रेमपूर्ण मुद्रा समेटिएका ती पोस्टरले केही दिनदेखि दर्शक र बटुवामाझ शृंगार रस सञ्चार गरिरहेका थिए। तर अफसोच, आइतबार सबेरैदेखि श्रीकृष्णका दर्शक र उनलाई चिन्नेहरू स्तब्ध भए। सबैले सामाजिक सञ्जालका भित्तामा उनको फोटो टाँस्दै...
थारूवानअभिनेत्री सोनु थारु फेरि एकपटक पर्दामा देखिने भएकी छन्। पश्चिम थारु भाषामा निर्मित फिल्म ‘मोर जंग’मा उनी देखिने भएकी हुन्। सुदूरपश्चिमबाट एक महिने सुटिङ सकाएर उनी राजधानी फर्किएकी छन्। उनले यो फिल्ममा पत्रकारको भूमिका निर्वाह गर्दैछिन्। समाजमा बढ्दो विकृति/विसंगतिको कथा बोकेको मोर जंगले आफ्नो करियरलाई थप बुलन्द पार्ने अभिनेत्री...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश