सलिमा

डिग्री माइला अर्थात् प्रदीप चौधरीको असली कथा

‘सपना देख्न सिक, सपना,’ डिग्री माइला भन्छन्, ‘अनि मात्रै जीवन बुझ्न सकिन्छ ।’ जिङरिङ कपाल, मध्यम कद र ज्यानका उनी पढाइले डिग्री पास हुन्, तर उनी रक्सी पिउँदै सपनाका कुरा गरिरहेका छन् एउटा भट्टीमा । दृश्य मण्डला थिएटरमा चलिरहेको नाटक ‘डिग्री माइला’ को हो । दयाहाङ राई निर्देशित यो...

थारूवान

दक्षिण अफ्रिकाकी २२ वर्षे रोलेनी स्ट्रसले सन् २०१४ को मिस वर्ल्डको उपाधि चुमेकी छिन्। विश्वभरिका अर्बौं दर्शकले टेलिभिजनमा हेरेको फाइनल राउन्डमा स्ट्रसले १ सय २० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिइन्।

थारूवान

काठमाडौं- सोनाम ल्होछारको अवसरमा मिस तामाङ ब्युटी पेजेन्ट हुने भएको छ। आगामी माघ १७ मा एभरेस्ट फेसन होमले मिस तामाङको आठौं संस्करण आयोजना गर्न लागेको हो। प्रतिस्पर्धा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक रञ्जिता लामाले जानकारी गराइन्। उनले जनाए अनुसार फाइनलका लागि ३० तामाङ युवती छानिइनेछन्। कम्तीमा एसएलसी उत्तीर्ण, पाँच...

थारूवान

२५ वर्षपछि थारु फिल्म ‘करम’लाई नेपाली फिल्म जगतले सम्मान गरेको छ। गत कात्तिकमा हङकङमा आयोजित इन्फा अवार्डमा सो फिल्मलाई सम्मान गरेको थियो। त्यही सम्मान आयोजकले फिल्मका निर्माता/निर्देशकलाई एक कार्यक्रममा हस्तान्तरण गरेको छ।  वि.सं २०४७ सालमा पहिलोपटक प्रदर्शनमा आएको करम थारु भाषाको पहिलो फिल्म हो। फिल्म बनाउन मुख्य भूमिका परशुराम...

थारूवान

सतिश सिन्हाले निर्देशन गरेको थारू भाषाको चलचित्र ‘आई लभ यू’ चाँडै नै रिलिज हुँदैछ। सिएस फिलिमस् प्रालिको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रको छायाङ्कन सकिएको छ। चलचित्रमा नृत्य भीम अधिकारीको छ। द्वन्द्व राजुको तथा छायाङ्कन र सम्पादन निर्देशक सिन्हा आफैंले गरेका छन्। श्रृङ्गारको काम सुमन शंकरले गरेका छन्।

थारूवान

बलिउड हस्ती कपिल शर्मा र सोनु निगम नेपाल आउने भएका छन्। एनसेलको आयोजनामा हुन लागेको ‘पर्पलफेस्ट’का लागि उनीहरु नेपाल आउन लागेका हुन्। ‘कमेडी नाइट्स विथ कपिल’बाट छाएका कपिल र हिन्दी सिनेमामा गायनबाट ख्याति कमाएका सोनु मिलेर मंसिर २७ गते दशरथ रंगशालामा नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्।

थारूवान

काले–गोरे, नेप्टे–चेप्टे, अग्ले–होचे केही भन्दिनँ म तर दाइजो लिनेसँग बिहे गर्दिनँ म… ‘चोली गायिका’को रूपमा परिचित इन्दिरा जोशी जब स्टेज उक्लिन्छिन्, दर्शकको भीड थामिनसक्नु हुन्छ। गाउनमात्रै होइन उनी गीतको तालमा कम्मर मर्काउँदै दर्शकलाई मनोरन्जन दिन खप्पिस छिन्।

थारूवान

थारु फिल्म ‘हमार बेटवा’को एउटा गीत रिलिज गरिएको छ। रुपन्देहीमा निर्माण गरिएको फिल्मका निर्माता विनोद चौधरी र मनोज चौधरी हुन्। फिल्ममा माधव चौधरी, मुक्ति चौधरी र सजना चौधरीको मुख्य भूमिका रहेको छ। ‘गोरीके विदा, विदामे डोरी’ बोलको गीत हरिनारायण चौधरीले गाएका छन्। गीत हेर्नुस्:

थारूवान

छठदेखि कात्तिक पूर्णिमासम्म चल्ने सामाचकेवा पर्व मिथिलाक्षेत्रमा सुरु भएको छ। अहिले ग्रामीण क्षेत्रमा जताततै सामाचकेवा गीत घन्किरहेको सुन्न सकिन्छ। भाइबहिनीबीचको प्रेम दर्साउने यस पर्वको महत्व पछिल्ला दिन झनै बढ्दै गएको गौरीशंकर गाविसका रामशरण महतो बताउँछन्। ‘अहिले स्थानीय एफएम रेडियोले प्राथमिकतासाथ सामाचाचकेवा गीत बजाउन थालेका छन्,’ उनले भने, ‘त्यसैले लोकप्रियता...

थारूवान

मदन चौधरी। समाज सेवामा सक्रिय नन्दुराज चौधरी ‘सर्वहित’ले एकल प्रयासमा ‘जुनेलीके आश मे’ नामक थारु एलब्म बजारमा ल्याएका छन्। भलै उनले यसको श्रेय एलब्मका नव गायकगायिकालाई दिन्छन्। तर नव प्रतिभालाई समेटेर उनले एकल प्रयासमा यो एलब्म बजारमा ल्याएका हुन्।

थारूवान
1 32 33 34 35 36 47