सलिमा

झुलनोत्सवको रमझम

हिमांशु चौधरी– मिथिलाञ्चलका मठमन्दिरहरूमा अहिले झुला उत्सवको रौनक छाइरहेको छ । मिथिलाञ्चलको प्राचीन राजधानी जनकपुरलगायत अन्य मठ मन्दिरमा सांस्कृतिक परम्पराका रूपमा साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला उत्सव मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।

थारूवान

सुशील चौधरी– भाषा मानव सभ्यताके एकठो असिन् पहुरा हो, ज्याकर मार मनै और चराचर जगत्से आपन ह अब्वल डेखाइ सेक्लबाट । भाषा पहुर्ना डरंगा हो साहित्य । भाषा बिना साहित्यके अस्तित्व नै हो कलसे साहित्य बिना भाषा फे जिना ओत्रा सहज नै हो । उह भाषा ओ साहित्यम संस्कृति...

थारूवान

लेखक, साहित्यकार तथा पत्रकार लक्की चौधरीको पछिल्लो कृति नेन्धर (कविता संग्रह) हालै बजारमा आएको छ। यसअघि चार कृतिका स्रष्टा लेखक तथा साहित्यकार चौधरीको यो पाँचौ कृति हो। यसअघि उनले दुईवटा गजल संग्रह, एउटा थारु संस्कृति परिचय, एउटा लेख संग्रह प्रकाशनमा आइसकेका छन्। साहित्य, पत्रकारिता, खोज अनुसन्धान तथा नयाँ विषयवस्तुमा...

थारूवान

काठमाडौं- पत्रकार तथा साहित्यकार लक्की चौधरीद्वारा लिखित ‘नेन्धर’ कविता संग्रहको एक कार्यक्रमका बीच शुक्रबार यहाँ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा नेपाली गजलनायक ज्ञानुवाकर पौडेल, सभासदहरु तेजुलाल चौधरी, वैजनाथ चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी, थारु बुद्धिजिवी भुलाई चौधरी, महेश्वरप्रसाद चौधरी, रामलाल चौधरीले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गरेका हुन्।

थारूवान

थारू सलिमा अर्थात् थलिउडके क्षेत्रमे चिरपरिचित नाम हो, सोनु थारू। उहाँ थारू सलिमामे एकदमे उदयीमान नायिकाके रुपमे आपन पहिचान बनैना सफल हुइल बाटी। ‘मोर जंग’ सलिमाके छायाँकनके क्रममे समग्र थारू सलिमाके अवस्था, पारिवारिक, राजनीतिक अवस्थालगायत सवालमे उहाँसे कैगैल बातचितके अंश :

थारूवान

एजेन्सी- करिना कपुर बलिउडका शीर्ष अभिनेत्रीमध्ये एक हुन्। कपुर खानदानले दशकौँदेखि बलिउडलाई सुपरस्टार दिँदै आएको छ। यसै खानदानकी छोरी भएकाले अभिनय उनको रगतमा छ। तर, कपुर खानदानसँग सम्बन्धित भए पनि मेहनत र क्षमताका भरमा उनले आफ्नो बेग्लै पहिचान बनाएकी छिन्। सानैदेखि उनलाई अभिनयको सोख थियो। घरमा कोही नहुँदा उनी...

थारूवान

भनिन्छ– बलिउडले दुइटा कुरालाई पछ्याउँछ, प्रतिभा र पैसा।  कसैसँग प्रतिभा छ र उसले ठीक बखतमा प्रतिभा प्रदर्शन गर्न सक्यो भने ऊ रातारात स्टार बन्छ। यसरी नै स्टार बनेका हुन्, प्रकाश राज। स्कुल र कलेज पढ्दाताका उनी थिएटरमा काम गर्थे। उनको ध्यान पढाइभन्दा अभिनयमा बढी हुन्थ्यो। अभिनयप्रति उनको लगाव देखेर...

थारूवान

देशको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल–२०१४’ को ज्वरो सुरु भएको छ। पूर्व मिस नेपाल तथा आयोजक हिडन ट्रेजरकी कार्यकारी अधिकृत श्वेता सिंहले यसपालिको प्रतिस्पर्धामा २० जना युवती छानिएको बताइन्। माल्भिका सुब्बा, श्वेता सिंह, रचना गुरुङ, सुवर्णबहादुर क्षत्री, गिरेन्द्रमान राजवंशी र शरदकृष्ण श्रेष्ठको निर्णायक समूहले यी युवती छनोट गरेको...

थारूवान

एजेन्सी- बलिउडका अभिनेत्रीहरूबीच खिचातानी भइरहन्छ। उनीहरूले एकअर्कामाथि मिडियामा नानाथरी टिप्पणी गर्नु त्यहाँको चलन नै हो। तर, यस पटक भने बलिउडमा केही फरक तानातान देखिएको छ। त्यो हो– चोपडा दिदीबहिनीको खिचातानी। प्रियंका चोपडा बलिउडकी सफल अभिनेत्रीमध्ये एक हुन्। उनकी बहिनी परिणिति चोपडाले पनि बलिउडमा आफ्नो पहिचान बनाइसकेकी छिन्। यी दुई...

थारूवान

बलिउडमा ‘खेलाडी’ का नामले चर्चित छन्, अक्षय कुमार। ‘एक्सन हिरो’को रूपमा करिअरको सुरुवात गरे पनि उनको ‘रोमान्टिक हिरो’ को छवि र ‘कमेडी’लाई पनि दर्शकले त्यति नै मन पराएका छन्। मध्यमवर्गीय परिवारमा जन्मेका थिए उनी। छोरो एक दिन बलिउडको ‘सुपरस्टार’ बन्छ भन्ने सरकारी जागिरे बुवाले सपनामा पनि सोचेका थिएनन्। उनको...

थारूवान
1 34 35 36 37 38 47