सलिमा

थारु गाउँमा सखिया नाचको रौनक (भिडियो)

अत्तरिया (कैलाली)- कैलाली र कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक बढेको छ। दसैँको रौनकसँगै थारु गाउँमा सखियाको रौनक बढेपछि गाउँमा नाच हेर्नेको घुइँचो लाग्ने गरेको छ। दसैँमा मात्र नाचिने यो नाचमा युवाले मादल बजाउने र युवतीले गीत गाएर नाच्ने प्रचलन रहँदै आएको धनगढी नगरपालिका–६ का जग्गुराम चौधरीले बताए।

थारूवान

काठमाडौं- थारु भाषा, साहित्य र संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले राजधानीको कीर्तिपुरमा ‘थारु सांस्कृतिक झंकार’  सम्पन्न भएको छ। कार्यक्रममा थारु गीतसंगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा ‘जुनेलीके आश मे’ नामक गीती एल्बमको विमोचनसमेत गरियो। थरुहट तराई पार्टी नेपालका सभासद् तथा विधायन समितिका सभापति गंगा चौधरी र गायक नन्दु चौधरीले...

थारूवान

भाषा शर्मा- नेपाली रंगमञ्चमा विदेशी भाषाका नाटक अनुवाद गरेर प्रदर्शन भइरहेछन्। मौलिक नाटक नभएर भने होइन। विदेशी साहित्य अलिक मन छुने हुनाले अनुवाद गरिएको बताउँछन् ‘हेड्डा ग्याब्लर’का निर्देशक प्रवीण खतिवडा। ‘नेपाली भाषामा लेखिएका नाटक प्रदर्शनका लागि त्यति चित्त बुझ्दो हुँदैन,’ उनी भन्छन्, ‘नेपाली कथा प्रशस्तै छन्। नाटकमा पर्फमेन्स गर्न अप्ठेरो...

थारूवान

सहरबजारका मुख्य चोकहरूमा फिल्म ‘कोहिनूर’ का पोस्टर झकिझकाउ छन्। कलाकार जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको प्रेमपूर्ण मुद्रा समेटिएका ती पोस्टरले केही दिनदेखि दर्शक र बटुवामाझ शृंगार रस सञ्चार गरिरहेका थिए। तर अफसोच, आइतबार सबेरैदेखि श्रीकृष्णका दर्शक र उनलाई चिन्नेहरू स्तब्ध भए। सबैले सामाजिक सञ्जालका भित्तामा उनको फोटो टाँस्दै...

थारूवान

बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने भएका छन्। अन्तरार्ष्ट्रिय पेन्ट्स कम्पनीको कान्साई नेरोल्याकले किङ खानलाई काठमाडौं ल्याउन लागेको हो। उनी कान्साई नेरोल्याक पेन्टस्‌का ब्रान्ड एम्बेस्डर हुन्। कम्पनीले शाहरुखलाई नेपाल भित्राउने कार्यक्रम सहित ‘डान्स विथ डन’ अफर ल्याएको छ।

थारूवान

अभिनेत्री सोनु थारु फेरि एकपटक पर्दामा देखिने भएकी छन्। पश्चिम थारु भाषामा निर्मित फिल्म ‘मोर जंग’मा उनी देखिने भएकी हुन्। सुदूरपश्चिमबाट एक महिने सुटिङ सकाएर उनी राजधानी फर्किएकी छन्। उनले यो फिल्ममा पत्रकारको भूमिका निर्वाह गर्दैछिन्। समाजमा बढ्दो विकृति/विसंगतिको कथा बोकेको मोर जंगले आफ्नो करियरलाई थप बुलन्द पार्ने अभिनेत्री...

थारूवान

हिमांशु चौधरी– मिथिलाञ्चलका मठमन्दिरहरूमा अहिले झुला उत्सवको रौनक छाइरहेको छ । मिथिलाञ्चलको प्राचीन राजधानी जनकपुरलगायत अन्य मठ मन्दिरमा सांस्कृतिक परम्पराका रूपमा साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला उत्सव मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।

थारूवान

सुशील चौधरी– भाषा मानव सभ्यताके एकठो असिन् पहुरा हो, ज्याकर मार मनै और चराचर जगत्से आपन ह अब्वल डेखाइ सेक्लबाट । भाषा पहुर्ना डरंगा हो साहित्य । भाषा बिना साहित्यके अस्तित्व नै हो कलसे साहित्य बिना भाषा फे जिना ओत्रा सहज नै हो । उह भाषा ओ साहित्यम संस्कृति...

थारूवान

लेखक, साहित्यकार तथा पत्रकार लक्की चौधरीको पछिल्लो कृति नेन्धर (कविता संग्रह) हालै बजारमा आएको छ। यसअघि चार कृतिका स्रष्टा लेखक तथा साहित्यकार चौधरीको यो पाँचौ कृति हो। यसअघि उनले दुईवटा गजल संग्रह, एउटा थारु संस्कृति परिचय, एउटा लेख संग्रह प्रकाशनमा आइसकेका छन्। साहित्य, पत्रकारिता, खोज अनुसन्धान तथा नयाँ विषयवस्तुमा...

थारूवान

काठमाडौं- पत्रकार तथा साहित्यकार लक्की चौधरीद्वारा लिखित ‘नेन्धर’ कविता संग्रहको एक कार्यक्रमका बीच शुक्रबार यहाँ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा नेपाली गजलनायक ज्ञानुवाकर पौडेल, सभासदहरु तेजुलाल चौधरी, वैजनाथ चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी, थारु बुद्धिजिवी भुलाई चौधरी, महेश्वरप्रसाद चौधरी, रामलाल चौधरीले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गरेका हुन्।

थारूवान
1 33 34 35 36 37 47