सलिमा
बलियो बलिउड जोडी
एजेन्सी- बलिउडमा अजय देवगन र काजोलको प्रेमलाई निकै सम्मानका साथ हेर्ने गरिन्छ। अभिनयको क्षेत्रमा विशिष्ट उचाइ बनाएका दुवै कलाकारले ‘अनस्त्रि्कन’ प्रेमलाई ‘अफस्त्रि्कन’ प्रेममा रूपान्तरण गरे। उनीहरूको प्रेम विवाहसम्म पुग्यो। दुई सन्तानसहित उनीहरूको सुखमय दाम्पत्य जीवनलाई बलिउडमा ‘सफल प्रेम’को उदाहरणका रूपमा प्रस्तुत गरिन्छ।
थारूवानएजेन्सी- अभिनेत्री विद्या बालनले बलिउडमा अभिनेत्रीको परम्परागत छवि (हिरोको वरिपरि रिङिरहने सुन्दर युवती) लाई चुनौतीमात्र दिइनन्, यसलाई भत्काइ नै दिइन्। पुरुषप्रधान बलिउडमा ‘हिरोलाई छायामा पार्ने हिरोइन’को परिचय बनाइन् र पद्मश्रीजस्तो भारत सरकारले प्रदान गर्ने चौथो ठूलो नागरिक सम्मानबाट विभूषित भइन्।
थारूवानएजेन्सी– भारतीय ओलम्पिक धावक मिल्खा सिंहमाथि बनेको फिल्म ‘भाग मिल्खा भाग’ले ५९ औं फिल्मफेयर अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेतासहित ६ वटा अवार्ड जितेको छ। यस फिल्मबाट निर्देशक राकेश ओमप्रकाश मेहरा, अभिनेता फरहान अख्तर, गीतकार प्रसुन जोशी र कस्ट्युम डिजाइनर डली आलुवालियाले अवार्ड हात पारे। यस फिल्मले उत्कृष्ट प्रोडक्सन...
थारूवानएजेन्सी- बलिउड अभिनेत्री सन्नी लियोन ‘कथाले मागेजति अंग प्रदर्शन’ गर्न माहिर मानिन्छिन्। ‘पोर्न फिल्म’बाट बलिउड प्रवेश गरेकी उनलाई निर्देशकले फिल्ममा नंग्याउने चेष्टा गर्न अझै छोडेका छैनन्। यस मामिलामा बलिउड अभिनेता सलमान खान भिन्न छन्। प्रायः सबैले नंग्याउन खोज्ने सन्नीलाई उनले सारी लगाउन सिकाएका छन्।
थारूवानअभिनयलाई अत्यन्त गम्भीरताका साथ लिने बलिउडका थोरै कलाकारमध्ये एक हुन्, आमिर खान। कलाकारिता र व्यावसायिकता, दुवैमा उनले एकपछि अर्को उपलब्धि हासिल गरेका छन्। अभिनयमा पूर्णता (पर्फेक्सन) को साह्रै हेक्का गर्ने उनलाई बलिउडले ‘मिस्टर पर्फेक्सनिस्ट’को उपाधि दिएको छ। ‘मेरो फिल्मले कति वडा रेकर्ड तोड्छ भन्ने कुरामा म उति ध्यान दिन्नँ’...
थारूवानकाठमाडौं- थारु कम्युनिटीले आयोजना गरेको ‘मिस/मिस्टर थारु फोटो कन्टेस्ट’का विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ। सानेपास्थित मोमोतारो रेस्टुराँमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा (उपत्यका समिति)का अध्यक्ष सत्यनारायण चौधरी (सुमन) र कार्यक्रमका सभापति तथा मोमतारोका सञ्चालक पूर्ण चौधरीले विजेताहरुलाई पुरस्कार वितरण गरे।
थारूवानकमला चौधरी, बुटवल- फोटो देख्दै आश्चार्य लाग्न सक्छ। मनमा धेरै कुराहरु खेल्न सक्छ के होला भनेर। हेर्दा आगोको गोलो घुमाउरो मुश्लो आकारमा केही चीज जलाएजस्तो। वास्तवमा यो आगोको मुश्लो नाच हो। एउटा लाठीको छेउछाउको भागमा आगो बाली घुमाई घुमाई नाचिने नाच हो। आगोलाई नाचकै माध्यमबाट निभाउने गरिन्छ। यसभित्र एक...
थारूवानव्यापारिक दृष्टिकोणबाट बलिउडका लागि सन् २०१३ फलदायी रह्यो। सय करोड क्लबमा थुप्रै फिल्म दर्ता भए। चेन्नई एक्सप्रेस, क्रिस–३ र धुम–३ ले कारोबारका हिसाबले तहल्का मच्चाए। सिक्वेल फिल्मको ओइरो लाग्यो, यो वर्ष। धुम–३, क्रिस–३, रेस–२ र वान्स अपन अ टाइम इन मुम्बई–२, सत्या–२ र यम्ला पगला दिवाना–२, सुटआउट एड वडालाजस्ता...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश