सलिमा
सारी लाउन सिकिन् सन्नीले
एजेन्सी- बलिउड अभिनेत्री सन्नी लियोन ‘कथाले मागेजति अंग प्रदर्शन’ गर्न माहिर मानिन्छिन्। ‘पोर्न फिल्म’बाट बलिउड प्रवेश गरेकी उनलाई निर्देशकले फिल्ममा नंग्याउने चेष्टा गर्न अझै छोडेका छैनन्। यस मामिलामा बलिउड अभिनेता सलमान खान भिन्न छन्। प्रायः सबैले नंग्याउन खोज्ने सन्नीलाई उनले सारी लगाउन सिकाएका छन्।
थारूवानअभिनयलाई अत्यन्त गम्भीरताका साथ लिने बलिउडका थोरै कलाकारमध्ये एक हुन्, आमिर खान। कलाकारिता र व्यावसायिकता, दुवैमा उनले एकपछि अर्को उपलब्धि हासिल गरेका छन्। अभिनयमा पूर्णता (पर्फेक्सन) को साह्रै हेक्का गर्ने उनलाई बलिउडले ‘मिस्टर पर्फेक्सनिस्ट’को उपाधि दिएको छ। ‘मेरो फिल्मले कति वडा रेकर्ड तोड्छ भन्ने कुरामा म उति ध्यान दिन्नँ’...
थारूवानकाठमाडौं- थारु कम्युनिटीले आयोजना गरेको ‘मिस/मिस्टर थारु फोटो कन्टेस्ट’का विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ। सानेपास्थित मोमोतारो रेस्टुराँमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा (उपत्यका समिति)का अध्यक्ष सत्यनारायण चौधरी (सुमन) र कार्यक्रमका सभापति तथा मोमतारोका सञ्चालक पूर्ण चौधरीले विजेताहरुलाई पुरस्कार वितरण गरे।
थारूवानकमला चौधरी, बुटवल- फोटो देख्दै आश्चार्य लाग्न सक्छ। मनमा धेरै कुराहरु खेल्न सक्छ के होला भनेर। हेर्दा आगोको गोलो घुमाउरो मुश्लो आकारमा केही चीज जलाएजस्तो। वास्तवमा यो आगोको मुश्लो नाच हो। एउटा लाठीको छेउछाउको भागमा आगो बाली घुमाई घुमाई नाचिने नाच हो। आगोलाई नाचकै माध्यमबाट निभाउने गरिन्छ। यसभित्र एक...
थारूवानव्यापारिक दृष्टिकोणबाट बलिउडका लागि सन् २०१३ फलदायी रह्यो। सय करोड क्लबमा थुप्रै फिल्म दर्ता भए। चेन्नई एक्सप्रेस, क्रिस–३ र धुम–३ ले कारोबारका हिसाबले तहल्का मच्चाए। सिक्वेल फिल्मको ओइरो लाग्यो, यो वर्ष। धुम–३, क्रिस–३, रेस–२ र वान्स अपन अ टाइम इन मुम्बई–२, सत्या–२ र यम्ला पगला दिवाना–२, सुटआउट एड वडालाजस्ता...
थारूवानएजेन्सी- ‘सुजानले दुई छोरासहितको भरिपूर्ण दाम्पत्य जीवन र १७ वर्ष पुरानो प्रेम सम्बन्ध तोड्ने संकल्प गरिन्। मेरो सम्पूर्ण परिवारका लागि यो ठूलो परीक्षाको घडी हो। यस क्षणमा हाम्रो निजी जीवनको ख्याल गरिदिन म मिडिया र अन्य सबैसँग अनुरोध गर्छु। यसबाट मेरा फ्यान र अन्य मानिसमा संस्थाका रूपमा विवाहको महत्व...
थारूवानकाठमाडौं- कमलरीहरुबारे तयार पारिएको फिल्म शुक्रबार राजधानीमा प्रिमियर गरियो। जर्मन निर्माता नथालिया र निर्देशक क्रिस्टफले तयार पारेको ‘योङ्ग गर्ल स्ट्रिभ टु रिक्लेम देयर स्टोलेन चाइल्हुड’ नामक फिल्म जारी पर्वतीय फिल्म फेस्टिभलमा प्रमियर गरिएको हो। ५२ मिनेटको फिल्ममा तीन कमलरीबारे देखाइएको छ। फिल्मका मुख्य पात्र भने २२ वर्षीया उर्मिला चौधरी...
थारूवानकाठमाडौं- नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोध्नुभयो, “तपाईंको नाम मतदाता नामावलीमा छ कि छैन?” “मैले अन्तिम दिन फोटो खिँचाएर मतदाता नामावलीमा नाम लेखेँ, जीवनमा पहिलो चोटि मङ्सिर ४ मा भोट हाल्दैछु,” नेपाली रजतपटकी सदाबहार नायिका करिश्माले भन्नुभयो। चलचित्र निर्देशक समाजले शुक्रबार आयोजना गरेको...
थारूवानबर्दिवास- होत्तरीलगायतका मिथिला क्षेत्रका गाउँनगर बस्तीमा अहिले यहाँको लोक सांस्कृतिक पर्व सामाचखेवाको कर्णप्रिय भाखा गुञ्जँदो छ। आफ्ना दाजुभाइको गुणगान समेटेर मिथिलानी (मिथिलाका नारी)ले गाएका कर्णप्रिय गीतले अहिले मिथिलाको परिवेश नै सामाचखेवा पर्वमा रमेको देखिँदो छ। हमर भैया’क् कोठीमे धान, चुगला कोठीमे भुस्सा… हमर भैया’क् मुहमें पान, चुगला मुहमे कोइला।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश