सलिमा

यसरी टुट्यो गृहस्थी

एजेन्सी- ‘सुजानले दुई छोरासहितको भरिपूर्ण दाम्पत्य जीवन र १७ वर्ष पुरानो प्रेम सम्बन्ध तोड्ने संकल्प गरिन्। मेरो सम्पूर्ण परिवारका लागि यो ठूलो परीक्षाको घडी हो। यस क्षणमा हाम्रो निजी जीवनको ख्याल गरिदिन म मिडिया र अन्य सबैसँग अनुरोध गर्छु। यसबाट मेरा फ्यान र अन्य मानिसमा संस्थाका रूपमा विवाहको महत्व...

थारूवान

काठमाडौं- कमलरीहरुबारे तयार पारिएको फिल्म शुक्रबार राजधानीमा प्रिमियर गरियो। जर्मन निर्माता नथालिया र निर्देशक क्रिस्टफले तयार पारेको ‘योङ्‍ग गर्ल स्ट्रिभ टु रिक्लेम देयर स्टोलेन चाइल्हुड’ नामक फिल्म जारी पर्वतीय फिल्म फेस्टिभलमा प्रमियर गरिएको हो। ५२ मिनेटको फिल्ममा तीन कमलरीबारे देखाइएको छ। फिल्मका मुख्य पात्र भने २२ वर्षीया उर्मिला चौधरी...

थारूवान

काठमाडौं- नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोध्नुभयो, “तपाईंको नाम मतदाता नामावलीमा छ कि छैन?” “मैले अन्तिम दिन फोटो खिँचाएर मतदाता नामावलीमा नाम लेखेँ, जीवनमा पहिलो चोटि मङ्सिर ४ मा भोट हाल्दैछु,” नेपाली रजतपटकी सदाबहार नायिका करिश्माले भन्नुभयो। चलचित्र निर्देशक समाजले शुक्रबार आयोजना गरेको...

थारूवान

बर्दिवास- होत्तरीलगायतका मिथिला क्षेत्रका गाउँनगर बस्तीमा अहिले यहाँको लोक सांस्कृतिक पर्व सामाचखेवाको कर्णप्रिय भाखा गुञ्जँदो छ। आफ्ना दाजुभाइको गुणगान समेटेर मिथिलानी (मिथिलाका नारी)ले गाएका कर्णप्रिय गीतले अहिले मिथिलाको परिवेश नै सामाचखेवा पर्वमा रमेको देखिँदो छ। हमर भैया’क् कोठीमे धान, चुगला कोठीमे भुस्सा… हमर भैया’क् मुहमें पान, चुगला मुहमे कोइला।...

थारूवान

विष्णु नेपाल, काठमाडौं- “अनन्त समय विगतको लगामले रोकिँदैन, समयलाई भविष्यको बेगवान् भिजनले कुदाएर लैजान्छ …” हो, अवश्यमेव। नेपाली आख्यानका क्षेत्रमा चम्किला नक्षत्र जगदीश घिमिरे ती आफ्नै वाणीले भने झैँ अब भौतिक रूपमा रहेनन्। विसं २०६९ भदौ महिनाको अन्त्यतिर। पछिल्लो संस्मरणात्मक आख्यानकृति ‘सकस’को लेखकीय मन्तव्यमा सो वाक्य उनले कोरेका थिए। ती...

थारूवान

काठमाडौं- तेस्रो एनसेल नेपाल साहित्य महोत्सवको आजको शृङ्खलामा उपस्थित भएका नेपालका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुको राजनीतिमा लाग्ने सोच नरहेको बताएका छन्। महोत्सवको बिहानी सत्रमा विजयकुमार पाण्डेले गरेको छलफलमा उनीहरुले आफूहरु अहिलेसम्म कुनै पनि राजनीतिक सङ्गठनमा नलागेको र राजनीतिसम्बन्धी कुनै पनि प्रकारको ज्ञान पनि नभएकाले राजनीतिमा...

थारूवान

अविनाश चौधरी, धनगढी- कैलालीके मुङ्ग्रह्वा थारु नाच आकर्षणके केन्द्र बिन्दु बन्टी गैल बा। थारु समुदायमे अक्केथोकिल रहल ओरसे गदरिया–१ खरुवाखेरा गाउँक युवा पुस्तालोग नच्टी रहल यी नाचके आकर्षण बढटी गैल हो। दाङ जिल्लाके देउखरसे उत्पत्ति हुईल कैहजिना मुङ्ग्रह्वा नाच अब्बे कैलालीमे किल जियल बा। साहित्यकार कृष्णराज सर्वहारी कैलालीके खरुवाखेरामे...

थारूवान

काठमाडौं‍- एनसेल नेपाल साहित्य मेला (लिटरेचर फेस्टिबल)को तेस्रो संस्करण आजदेखि कमलादीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। एनसेलको प्रायोजनमा बुकवर्म फाउन्डेसनले आयोजना गरेको चारदिने महोत्सवको उद्घाटन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली संस्कृतिलाई साहित्यिक कृतिले नै जिउँदो राखेको बताए।

थारूवान

अविनाश चौधरी, धनगढी- थारु लोकसंस्कृतिके रसिया संस्कृतिविद्व अशोक थारु धनगढीमे सम्मानित हुईल बटैं। थारु लोककलाके खोज अनुसन्धानमे महत्वपूर्ण योगदान देहल कदरकर्ती सुदूर पश्चिमाञ्चल साहित्य समाज उहाँहे सम्मान करल हो। दाङ जिल्लाके हेकुलीमे जरमल थारु लोककला संरक्षणके लाग लम्बा समयसे योगदान देती आइल सम्मानपत्रमे लिखल बा।

थारूवान

काठमाडौं- विश्व सुन्दरी प्रतियोगिताको ६३ वर्षको इतिहासमा नेपालबाट सहभागी भइ उत्कृष्ट दश स्थानभित्रै पुग्न सफल मिस नेपाल इसानी श्रेष्ठ  स्वदेश फर्किएकी छन्। इन्डोनेसियामा गत सेप्टेम्बर ३० तारिखमा मिस वर्ल्ड–२०१३ मा प्रतियोगिता भएको थियो। सन् १९९७ देखि नेपालले उक्त प्रतियोगितामा भाग लिँदै आएको हिँडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले जानकारी दिए।

थारूवान
1 36 37 38 39 40 47