सलिमा

पाकिस्तानी कोक स्टुडियोमा कुटुम्ब (प्रोमोसहित)

नेपालको चर्चित इन्स्ट्रुमेन्टल ब्यान्ड कुटुम्ले तयार पारेको नेपाली बाँसुरी र सारंगीको धुन पाकिस्तानको कोक स्टुडियोमा घन्किने भएको छ। यसअघि भारतको कोक स्टुडियोमा संगीतकार एआर रहमानको संगीतमा आनीछोइङ डोल्माले बुद्ध मन्त्र गुन्जाएकी थिइन्। पकिस्तानी कोक स्टुडियोबाट आएको टोलीले कुटुम्बको सो धुन रेकर्ड गरेर लगेको हो। पाकिस्तानी कोक स्टुडियोले छैटौं संस्करणका लागि...

थारूवान

ललितपुर- ‘दमिनी भीर’का लेखक आख्यानकार राजन मुकारुङले आफू पुरस्कृत हुँदा आफ्नो उपन्यासका सबै पात्र पुरस्कृत भएको बताएका छन्। नेपाली साहित्यको सबैभन्दा ठूलो धनराशि रु दुई लाख  नगदसहितको मदन पुरस्कार आज एक औपचारिक समारोहमा ग्रहण गर्दै उनले उपन्यासका पात्रले वास्तविक जीवनमा भोगेका दुःखले जस पाएको प्रतिक्रिया दिए।

थारूवान

कपिलवस्तु- थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको गोरुसिंगेमा तीन दिने ‘थारु सांस्कृतिक मेला २०७०’ आयोजना हुने भएको छ। ‘हम्मन संस्कृति हम्मन पहिचान, थारु संस्कृति बचयना हम्मन अभियान’ भन्ने नारासहित हुने मेलामा असोज २० गते रक्तदान कार्यक्रम र २१ ,२२ र २३ गतेसम्म थारु गीत, संगीतका साथै झुमरा,...

थारूवान

बाली- बाली प्रान्तमा भएको मिस वर्ल्डको उपाधि फिलिपिन्सकी २३ वर्षे मेगन योङले जितेकी छिन्। शनिबार आयोजित कार्यक्रममा गतवर्षकी मिस वर्ल्ड वेन जिया युले ताज पहिराइदिएकी थिइन्। उनी टेलिभिजन प्रस्तोता समेत हुन्। ‘म अहिलेसम्मको उत्कृष्ट मिस वर्ल्ड हुने वाचा गर्छु,’ मिस वर्ल्डको ६३औं संस्करणमा उनले भनिन्। मुश्लिम समुदायको विरोधको कारण...

थारूवान

काठमाडौं- ककनीमा नार्कोननको अफिस स्थापना भएको छ। शुक्रबार उपराष्ट्रपति परमान्नद झाले उक्त अफिसको उद‍घाटन गरे। कार्यक्रममा १५ वटा जातिले आफ्नो भेषभुषा प्रदर्शन गरेको थियो। थारु समुदायको प्रतिनिधित्व भने थारु बर्दियली विकास मञ्चले गरेको थियो। कार्यक्रममा ती स‌ंस्थाका जागरुक युवाहरुले थारु भेषभुषामा पाँच मिनेटको थारु नृतग देखाएकाथिए। कार्यक्रमको तस्बिर हेर्नुस्:

थारूवान

काठमाडौं- थारु अभिनेता परशुराम चौधरीलाई एकीकृत माओवादीले कोचिला राज्यबाट संविधान सभाको चुनावका लागि सिफारिस गरेको छ। थारु, मैथली, भोजपुरी, रजवंशी तथा बंगाली फिल्ममा अभिनय गर्दै आएका उनलाई पार्टीले सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस गरेको हो। ‘कोचिला राज्यको सुनसरीबाट थारु हिरो परशुराम चौधरीलाई सिफारिस गरेका छौं,’ सिफारिस संयोजक निर्मल...

थारूवान

एस ढुंगाना, सौराहा– लठ्ठी नृत्य देखाएर एक हुल थारु कलाकार स्टेजबाट बाहिरिन्छन्। लगत्तै अर्का कलाकार लौरीको दुवैतिर आगो बालेर नचाउन थाल्छन्। त्यही नाचलाई आन्तरिक तथा बाह्यक पर्यटकहरु क्यामेरामा कैद गर्न व्यस्त हुन्छन्। उनीहरु नृत्य देखेर आश्चर्यमा पर्छन्। त्यही बेला हलको पछाडिबाट एक पर्यटक महिलाले चिच्याउँदै भन्छिन्, ‘वान्स मोर।’ यो दृश्य सौराहाको...

थारूवान

काठमाडौं- थारु समुदायका गतिविधिलाई फेसबुक पेजमार्फत् सुसुचित गराउँदै आएको ‘थारु कम्युनिटी‘ले मिस्टर एन्ड मिस थारु फोटो प्रतियोगिता गराउने भएको छ। प्रतियोगतामा सहभागी हुन थारु समुदायकै ब्यक्ति हुनुपर्ने थारु कम्युनिटीले जनाएको छ। कुनै पनि थारु युवायुवतीले थारु भेषभुषामा सजिएर खिचिएको तस्बिर थारु कम्युनिटी पेजमा अपलोड गर्न सक्नेछन्। प्राप्त तस्बिरहरुमध्ये छानिएकालाई...

थारूवान

बहुप्रतिक्षित बलिउड फिल्म ‘क्रिस ३’को ट्रेलर सार्वजनिक गरिएसँगै फिल्मका केही तस्बिर पनि सार्वजनिक गरिएको छ। राकेश रोशनद्वारा निर्मित तथा निर्देशित यो फिल्म ‘कोइ मिल गया’को तेस्रो संस्करण हो। दोस्रो संस्करणमा भने राकेशले ‘क्रिस’ फिल्म निर्माण गरेका थिए। साइन्स फिक्सनमा बनाइएको उक्त फिल्ममा ‘एलियन’बारे देखाइएको थियो। तेस्रो संस्करणमा पनि उनले...

थारूवान

सुजीत मैनाली– पाठेघरको शल्यक्रिया गराएर घरमा आराम गर्न नआई अभिनेत्री मनीषा कोइराला कर्मभूमि मुम्बई फर्किइन्। क्यान्सरको चपेटाबाट मुक्त हुनुलाई उनले आफ्नो पुनर्जन्म ठानेकी छिन्। त्यसो भए के पुनर्जन्मपछि पुनः बलिउडमा जम्ने तरखरमा छिन् उनी? हो, बलिउडमा फर्किने योजना छ उनको। यसबाहेक अरू योजना पनि छन् उनका।

थारूवान
1 37 38 39 40 41 47